"कुलबहादुर गुरुङ" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा minor
पङ्क्ति ३१:
गुरुङ राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरूमा प्रजातन्त्रको पक्षमा सक्रिय रहेका थिए। शुरुदेखि नै नेपाली कांग्रेसमा आबद्ध गुरुङ झण्डै छ दशक लामो राजनीतिक जीवनमा पार्टीका विभिन्न तह, पद र जिम्मेदारी पूरा गर्दै हाल केन्द्रीय सदस्य हुन्। यसअघि उनी नेपाली कांग्रेसको इलाम जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै केन्द्रीय महामन्त्री बनिसकेका छन्। विभिन्न समयमा गरी कुल तीन वर्ष जेल जीवन बिताएका गुरुङले कैयौं वर्ष निर्वासित जीवन बिताएका छन्।
 
गुरुङ २०५१ सालमा [[इलाम (स्पष्टता)|इलाम]] क्षेत्र नं. २ बाट संसदमा निर्वाचित भएपछि २०५४मा उनी शिक्षामन्त्री बनेका थिए। उनी २०४८ र २०५६ मा पनि संसदीय निर्वाचनमा सहभागी थिए।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
नेपाली कांग्रेसले २०७२को राष्ट्रपति निर्वाचनमा कुलबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ।<ref name="setopati1">{{cite web|title=राष्ट्रपतिमा भण्डारी, गुरूङ र महर्जनको उम्मेदवारी|url=http://setopati.com/raajneeti/35625/|website=सेतोपाटी|accessdate=11 अक्टोबर 2015}}</ref> <ref name="ok1">{{cite web|title=राष्ट्रपतिमा त्रिपक्षीय भिडन्त, विद्या, नारायण र कुलबहादुरको उम्मेदवारी|url=http://www.onlinekhabar.com/2015/10/342615/#sthash.FtsqtD9m.dpuf|website=अनलाइन खबर|accessdate=11 अक्टोबर 2015}}</ref>
 
==सन्दर्भ  सामग्रीहरू==
{{reflist}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली संविधान सभा सदस्यसदस्यहरू]]
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
[[श्रेणी:पूर्वमन्त्री]]