"कुमार राई" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा minor
पङ्क्ति १:
'''कुमार राईलेराई'''ले आफ्नो राजनीति कम्युनिस्ट पार्टीको सदस्य भएर सुरू गर्नु भएको हो। काठमाडौंंको सरस्वती क्याम्पसमा स्तवन्त विद्यार्थी युनियनको राजनीतिमा २०२६ सालमा लागेपछि राई राजनीतिसँग नजीकिएको हो।
{{dead end|date=मे २०१३}}
 
{{Orphan|date=जुन २०११}}
 
कुमार राई
 
कुमार राईले आफ्नो राजनीति कम्युनिस्ट पार्टीको सदस्य भएर सुरू गर्नु भएको हो। काठमाडौंंको सरस्वती क्याम्पसमा स्तवन्त विद्यार्थी युनियनको राजनीतिमा २०२६ सालमा लागेपछि राई राजनीतिसँग नजीकिएको हो।
 
उहाँ २०४२ सालमा नेपाली कांग्रेससँग नजीक हुनुभएको हो। कम्युनिस्ट पार्टीको भन्दा कांग्रेसको आर्थिक एजेन्डा राम्रो भएकाले आफू कांग्रेसमा लागेको राईले बताउनुभयो।
Line १३ ⟶ ७:
राजनीति र अर्थशास्त्रमा स्नातक राईका दुई श्रीमती हुनुहुन्छ। प्रजातन्त्रलाई संस्थागत रूपमा संविधानमा लेख्ने र शान्ति देशमा ल्याउने संविधान सभामा उहाँले उठाउने प्रमुख दुई एजेन्डा हुन्।
 
==सन्दर्भ सामग्रीहरू==
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
{{reflist}}
 
{{Nepal-politician-stub}}
==सन्दर्भ==
{{reflist}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली संविधान सभा सदस्यसदस्यहरू]]
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
[[श्रेणी:जीवित नेपालीहरू]]
"https://ne.wikipedia.org/wiki/कुमार_राई" बाट अनुप्रेषित