"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा minor
पङ्क्ति २:
|name = ओनसरी घर्तिमगर
|birthname =
|image = ओनसरी घर्तिमगर पतिसँग.jpg
|image_caption = ओनसरी घर्तिमगर पतिसँग
|image_caption =
|office = [[नेपालको सभामुख]]
|president = [[रामवरण यादव]]
पङ्क्ति १८:
|predecessor1 =
|successor1 =
 
|birth_date = २०३४ कार्तिक २८
|birth_place = बैंकोट
Line ३८ ⟶ ३७:
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ ।
 
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभएको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लिएपछि ओनसरी निर्विरोध निर्वाचित हुनुभएको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएको छ ।
Line ४८ ⟶ ४७:
ओनसरी घर्तीमगरको जन्म २०३४ कार्तिक २८ गते रोल्पाको बैंकोटमा भएको थियो । <ref name="ratopati"> http://www.ratopati.com/news/9166/ </ref> बुबा प्रसाद घर्तीमगर र आमा नौमती तीन दाजु र चार दिदी बहिनीमध्ये माहिली छोरी हुन् । सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचिका साथसाथै पढाइमा पनि उत्तिकै तेज विद्यार्थी थिइन् ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली संविधान सभा सदस्यसदस्यहरू]]
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
[[श्रेणी:जीवित नेपालीहरू]]