"दक्षिणकाली नगरपालिका" का संशोधनहरू बिचको अन्तर

image added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५:
[[File:Dakshinkali-Opferschrein-03-gje.jpg|thumb|left|upright=1.2|Dakshinkali temple]]
{{DistrictsOfNepal}}
'''दक्षिणकाली नगरपालिका''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[बागमती अञ्चल]]मा पर्ने काठमाडौ [[ललितपुर जिल्ला|जिल्लाललिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम">{{cite news|title=स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम|url=http://lgcdp.gov.np/home/map_new61mun/01_New_Municipalities_within_Valley/30_Daxinkali.jpg|accessdate=मंसिर २०७१|publisher=[[स्थानीय विकास मन्त्रालय]]|date=मंसिर}}</ref><ref name="६१ नयाँ नगरपालिका घोषणा"/> [[स्थानीय विकास मन्त्रालय]]ले थप ६१ वटा नयाँ नगरपालिका थप्दा [[काठमाडौं जिल्ला]]मा [[चाल्नाखेल]], [[सेतीदेवी, काठमाडौं|सेतीदेवी]], [[शेषनारायण]], [[दक्षिणकाली]], [[टल्कु डुडेचौर]] र [[छैमले]] यी ६ [[गाउँ विकास समिति]]हरूलाई समेटेर दक्षिणकाली नगरपालिका घोषणा गरिएको हो।<ref name="६१ नयाँ नगरपालिका घोषणा">{{cite news|title=६१ नयाँ नगरपालिका घोषणा|url=http://www.himalkhabar.com/?p=87898|accessdate=१६ मंसीर|publisher=[[हिमाल खबरपत्रिका]]|date=१६ मंसीर २०७१}}</ref><ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका"/> दक्षिणकाली नगरपालिकाको केन्द्रभने '''फर्पिङ्ग बजार''' रहको छ।<ref name="स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम"/> नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौबाट करीब एक घण्टाको दुरिमा रहेको यस नगर धार्मिक , पर्यटकिय , मौलिक , सान्स्कृतिक आदी महत्वको लागि धनी छ । प्राय नेवारको बाहुल्यता रहेको फर्पिङ बजार क्षेत्र अनी आसपासका क्षेत्रमा बाहुन छेत्री लगायत अन्य समुदायको बाक्लो उपस्थिती रहेको छ । नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली , नेपालको पहिलो बिध्युत फर्पिङ ( चन्द्रज्योती ) जलबिध्युत , नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला ( हाल फर्पिङ मा बि ) , चार नारायण मध्यको एक शेसनारायण , गोपालेस्वर पिठ , असुरा गुफा  , पध्मशम्भब गुफा , केही सुबिधासम्पन्न रिसोर्टहरु , हरियाली बातावरण यहाँको बिशेषताहरु हुन । हाल यस् क्षेत्रलाई पारीचित गराउने उद्देश्यले त्रिभुवन विश्वबिद्यालयमा स्नातकोत्तर गर्दै रहनुभएका प्रमोद कुमार पौडेलले एकल प्रयासमा यस क्षेत्रको स्थलगत जानकारीको लागि नामको www.dollugaun.com वेबसाईट सन्चालनमा ल्याउनु भएको छ । यसमा दक्षिणकाली आसपासका बिभिन्न जानकारीहरु समेटिने जानकारी वहाँले दिनुभयो ।  <ref name="फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका">{{cite news|title=फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका|url=http://www.nagariknews.com/administration/story/28842.html|accessdate=१७ मंसिर|agency=नागरिक दैनिक|publisher=[[नागरिक दैनिक]]|date=१७ मंसिर, २०७१}}</ref>
 
==जनसङ्ख्या==