"कार्की" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १०:
|related=[[खड्का]], [[थापा]], [[बस्नेत]]
}}
'''कार्की''' पुरातन बर्गिकरणवर्गीकरण अनुसार [[क्षेत्री/क्षत्रीय,पहाडी राजपुत]] जातमा पर्ने थर हो ।हो। प्राचिन [[खस राज्य]]मा उनीहरूलाई कर अधिकृतको पद दिइएको प्रा. सूर्यमणि अधिकारी बताउँछन् ।बताउँछन्। कार्की थरको नामाङ्कन ''कर अधिकृत'' भईभइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो ।तरहो।तर उहाँको कुरा निराधार हुन जान्छ।कार्कीजान्छ। कार्की भनेको कर अधिकृत नभएर।पाखुरामानभएर। पाखुरामा अधम्य साहस भएको भन्ने बुझिन्छ। प्राचीन खस भाषामा कर को अर्थ पाखुरा(बाहु)र कि भन्नाले साहस भन्ने बुझिन्छ।तसर्थबुझिन्छ। तसर्थ कार्कीको अर्थ पाखुरामा अधम्य साहस भएको(बाहुबली) भन्ने बुझिन्छ।अर्कोबुझिन्छ। अर्को अर्थमा कर को अर्थ सुुुर्य,चन्द्र आदिको किरनकिरण भन्ने हुन्छ र यी किरनकिरण युक्त बेक्तीलाईव्यक्तीलाई करकी भन्ने गरिन्थ्यो।समयगरिन्थ्यो। समय अनुसार बदलाव हुँदै कार्की रहन गएको हुुुन सक्छ।
कार्की बहुसङ्ख्यक नेपाली थर हो । कुमाउमा पनि कार्कीको निकै बाक्लो बस्ती रहेको छ।कुमाउकोछ। ईतिहासकुमाउको इतिहास अनुसार कार्की कोंकण राज्यका सासक (राजा )थिए। बाह्रौं शताब्दी तिरशताब्दीतिर कार्कीहरुकार्कीहरू नेपाल गएका थिए। भारतको कुमाउॅमा कार्की हरुकोहरूको आदि पुरुष को रुपमा विर संग्राम सिंह कार्कीलाई चिनिन्छ।
फोरबियर्सका अनुसार सन् २०१४ मा कार्की नेपालको छैटौं ठूलो थर थियो ।थियो।<ref>http://forebears.io/nepal</ref> यस थरका व्यक्तिहरू नेपालभर पाइने हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन् ।हुन्। कार्की थर भित्र पनि विभिन्न उपसमुहहरू रहेको पाइन्छ ।पाइन्छ। ``[[रिखले कार्की ]]´´,''[[लामा (कार्की)]]'', ''[[सुतार कार्की]]'', ''[[मुडुला कार्की]]'', ''[[खुलाल कार्की]]'', ''[[खपतरी कार्की]]'', [[रुमे कार्की]], सिंजापति कार्की, गोदार कार्की, आदि कार्कीहरूको कुलघरान हुन् ।हुन्।<ref>http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1</ref>
 
==मुडुला कार्की==
[[मुडुला कार्की]]हरू [[मौदगल्य गोत्र]]का हुन् ।हुन्।<ref name="bijaykuikel">http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html?m=1</ref>
 
==लामा कार्की==
[[लामा (कार्की)]]हरू [[पराशर गोत्र]]का हुन् ।हुन्।<ref name="bijaykuikel"/> उनीहरू लुकुवा देवाली मनाउँछन् ।मनाउँछन्। उनीहरूको प्राचिन कथन अनुसार एकजना वृद्धा मोहीको ठेकीभित्र परी मृत्यु भएकोले उनीहरू लुकुवा देवाली मनाउँछन् ।मनाउँछन्।
 
==सुतार कार्की==
[[सुतार कार्की]]हरू [[घृतकौशिक गोत्र]]का हुन् ।हुन्।<ref name="bijaykuikel"/>
 
==रिखले कार्की==
"https://ne.wikipedia.org/wiki/कार्की" बाट अनुप्रेषित