"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५१४:
== मूल निवास क्षेत्र ==
 
पहिले शेर्पाहरू नेपालको पूर्वी क्षेत्र सोलुखुम्बुमा रहन्दै आए तापनिआएको वर्तमान समयमा वसाई सराईको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङ्ग, खोटङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला जिल्लाहरूमा शेर्पाहरूको मुख्य बसोबास गर्ने क्षेत्रको रूपमा चिनिन्छ। हाल नेपालको अधिकांस जिल्लामा शेर्पाहरू बसोबास गर्दै आएको छन् भने भारतको दार्जेलिंग, सिक्किम, मणिपुर, आछाम र पश्चिम वंगल त्यस्तै गरी तिब्बत, भूटान तथा यूरोप र अमेरिकामा पनि शेर्पाहरू बसोबास गर्दै आएको पाईन्छ।
 
 
 
== शेर्पा विद्वान ==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित