"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

टिप्पणी
पङ्क्ति १२:
==BRPeverको टिप्पणी==
यसको लागि एउटा ढाँचा बनाएर अटोमेटिक कुनै हप्ता प्रमुख लेख आउन ढिलो भयो भने अर्को एक लेख देखाउने र फेरि लेख तयार भएपछि त्यो लेख देखाउने बनाउन सकिन्छ। तर त्यो भन्दा पहिले हामीले प्रमुख लेखहरूको सुची तयार गरेर सबैलेखहरूलाई जाँच गर्नु पर्छ र सुधार आवश्यक छ भने सुधार गर्नुपर्छ, तोकेको समय (लगभग १ महिना)मा सुधार नभए त्यसलाई प्रमुख लेख बाट घटाएर राम्रो लेख बनाउनुपर्छ। यसो गर्दा एउटा राम्रो सुची तयार हुन्छ जसबाट कुरा अघि लग्न सजिलो होला। (समयको अभावले टिप्पणीहरूको उत्तर दिन अलिक ढिलो हुनसक्छ)--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' २२:१९, २३ डिसेम्बर २०१९ (युटिसी(UTC))
:यस टिप्पणी सँग म सहमत छु।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०४:००, २४ डिसेम्बर २०१९ (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।