"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

सा +पुनर्गठन सम्बन्धमा
सा +वार्ता
चिनो: प्रतिस्थापित
पङ्क्ति १:
{{Archive box collapsible|
{{Discussion top}}
* [[/सङ्ग्रह १|सङ्ग्रह १]]}}
== राजा उप्रेती ==
{{sr-request}}
|Status = not done<!--don't change this line-->
|user name = राजा उप्रेती
}}
 
==नेपाली महिना अनुसार प्रमुख लेख परिवर्तन गर्ने==
आदरणीय प्रमुख लेख समन्वय समिति सदस्यहरू, नमस्कार !
प्रमुख लेख समन्वय समितिको गठन भइसकेको हुनाले अब हाम्रो ध्यान प्रमुख लेखलाई प्रत्येक हप्ता परिवर्तन गर्नुपर्ने जिम्मेवारी रहेको सबै समन्वय समितिका सदस्यहरूलाई जानकारी हुनुपर्ने हो तसर्थ मेरो विचारमा नेपाली महिनाअनुसार हप्ता-हप्तामा प्रमुख लेखलाई व्यवस्थापन गर्ने वा पुरानै स्वरूपमा अगाडी लिएर जाने भन्ने विषयमा आ-आफ्नो मत राख्न सबैमा अनुरोध गर्दछु। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:१९, २१ डिसेम्बर २०१९ (युटिसी(UTC))
म (राजा उप्रेती) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । मैले नेपाली
विकिपिडियामा अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदान दिएको छु र मेरो लेखन सैलिमा पनि सुधार हुदै आएको छ र म प्रमुख लेख समन्वय समितिको सदस्य हुन चाहान्छु । आशा छ तपाईहरु प्रमुख लेख समन्वय समिति सदस्य कोलागि मलाई समर्थनको मत राखी सहयोग गरिदिनुहुन्छ । [[User:राजा उप्रेती|'''<font color="#008000"><b>राजा उप्रेती</b></font>''']] [[User_talk:राजा उप्रेती|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०२:३२, १ अक्टोबर २०१६ (युटिसी(UTC))
 
=== समर्थन ===
 
=== विरोध ===
''' विरोध''' यो काम गर्न तपाइ सक्नु हुन्न {{#ifeq:{{User:Bibek bro/Statuschange}}|On|{{User:Bibek bro/signonline}}}}{{#ifeq:{{User:Bibek bro/Statuschange}}|Off|{{User:Bibek bro/signoffline}}}}०२:५८, १ अक्टोबर २०१६ (युटिसी(UTC))
: {{Ping|Bibek bro}} कृपया, कारण फ्सट्याउनुहोस् । --[[User:Tulsi Bhagat|<font color="black"><font face="Comic Sans MS">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="black"><font face="Comic Sans MS">वार्तालाप</font></font>]])</small> ०४:०२, १ अक्टोबर २०१६ (युटिसी(UTC))
::{{ping|Tulsi Bhagat}} I mean this user is not experienced enough. See his proposals for featured articles most of them are not featured till now. He is also just asking for rights in every wikis without any expreience like is Newari wiki,hindi wiki etc.{{#ifeq:{{User:Bibek bro/Statuschange}}|On|{{User:Bibek bro/signonline}}}}{{#ifeq:{{User:Bibek bro/Statuschange}}|Off|{{User:Bibek bro/signoffline}}}}०४:०९, १ अक्टोबर २०१६ (युटिसी(UTC))
 
=== छलफल ===
: [https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE_%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%3A%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A5%81%E0%A4%96_%E0%A4%B2%E0%A5%87%E0%A4%96%2F%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A5%81%E0%A4%96_%E0%A4%B2%E0%A5%87%E0%A4%96_%E0%A4%B8%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%B5%E0%A4%AF_%E0%A4%B8%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%BF&type=revision&diff=572666&oldid=566194 Request Withdrawn] by user. — [[User:Tulsi Bhagat|<font color="black"><font face="Comic Sans MS">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="black"><font face="Comic Sans MS">वार्तालाप</font></font>]])</small> ०६:१०, २९ अक्टोबर २०१६ (युटिसी(UTC))
{{Discussion bottom}}
 
{{discussion top}}
== JuniorX2 ==
 
{{sr-request
|Status = not done<!--don't change this line-->
|user name = JuniorX2
}}
 
<h3>आदरणिय सम्पादक साथीहरू,</h3>
म ('''[[प्रयोगकर्ता:JuniorX2|JuniorX2]]''') विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै [http://meta.wikimedia.org/w/index.php?title=Special:CentralAuth&target=JuniorX2 २,९५५] भन्दा बढि योगदान दिईसकेको छु । म [[विकिपीडिया:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति|सदस्य]] भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सदस्य पदकोलागि जिम्मेवारी पाउनेछु । —[[User:JuniorX2|<font color=green face=Neuropol>JuniorX2</font>]] <sup>[[User talk:JuniorX2|<font color=red face=arnprior>Chat</font>]]</sup><sub style="margin-left:-3.7ex"><font color=red face=arnprior>Hello!</font></sub> ०२:३३, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
 
=== समर्थन ===
 
{{Withdrawn}} —[[User:JuniorX2|<font color=green face=Neuropol>JuniorX2</font>]] <sup>[[User talk:JuniorX2|<font color=red face=arnprior>Chat</font>]]</sup><sub style="margin-left:-3.7ex"><font color=red face=arnprior>Hello!</font></sub> ०५:१६, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))
 
{{discussion bottom}}
 
{{Discussion top|{{done}}--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:०८, २५ नोभेम्बर २०१६ (युटिसी(UTC))}}
== प्रमुख लेख समन्वय समितिको लागि प्रस्ताव ==
 
सम्पूर्ण सम्पादक मित्रहरू, नमस्ते!
प्रमुख लेख समन्वय समितिमा नेपाली विकिपिडियाका दुई अति सक्रिय सम्पादक {{Ping|Learnerktm}} र {{Ping|JuniorX2}} को नाम प्रस्ताव गर्दछु । कृपया {{प्रवन्धक जानकारी}} आफ्नो मत राख्नुहोला ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ११:१३, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
:बिप्लब ज्यू, नामाङ्कनको लागि धन्यवाद। नामाङ्कन स्वीकार —[[User:JuniorX2|<font color=green face=Neuropol>JuniorX2</font>]] <sup>[[User talk:JuniorX2|<font color=red face=arnprior>Chat</font>]]</sup><sub style="margin-left:-3.7ex"><font color=red face=arnprior>Hello!</font></sub> ११:४५, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
 
:::मेरो समर्थन छ, एकदम <span style="color:green;"><sup>:) </sup></span>[[user:Learnerktm|लर्नर]]<span style="color:red;"><sup>ktm</sup></span> १४:४३, १३ नोभेम्बर २०१६ (युटिसी(UTC))
 
: <big>प्रमुख लेख समन्वय समितिमा दुई सक्रिय प्रयोगकर्ता {{Ping|Learnerktm}} र {{Ping|JuniorX2}} लाई समितिमा स्थान दिइयो ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:०८, २५ नोभेम्बर २०१६ (युटिसी(UTC))</big>
{{Discussion bottom}}
 
{{Discussion top|{{done}}}}
== प्रमुख लेख समन्वय समितिमा नयाँ सदस्य थप्ने सम्बन्धमा ==
 
सम्पूर्ण सम्पादक मित्रहरू, नमस्ते!<br>
प्रमुख लेख समन्वय समितिमा नेपाली विकिपिडियाका अति सक्रिय सम्पादक {{Ping|Pitambar Bhattarai}}को नाम प्रस्ताव गर्दछु । कृपया {{प्रवन्धक जानकारी}} आफ्नो मत राख्नुहोला ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १४:०९, ३० जुलाई २०१७ (युटिसी(UTC))
 
:प्रवन्धक {{Ping|Biplab Anand}} ज्यू, नामाङ्कनको लागि धन्यवाद ! म धेरै खुशी छु र मलाई नामाङ्कन स्वीकार छ । - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) १२:१८, १ अगस्त २०१७ (युटिसी(UTC))
{{Discussion bottom}}
 
{{Discussion top|{{done}}--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०९:२०, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))}}
== प्रमुख लेख समन्वय समितिमा नयाँ सदस्य थप्ने सम्बन्धमा ==
सम्पूर्ण सम्पादक मित्रहरू, नमस्ते!<br>
प्रमुख लेख समन्वय समितिमा नेपाली विकिपिडियाका सक्रिय सम्पादक {{Ping|Devraj_poudel}}को नाम प्रस्ताव गर्दछु । कृपया {{प्रवन्धक जानकारी}} आफ्नो मत राख्नुहोला ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] १३:५७, ४ फेब्रुअरी २०१८ (युटिसी(UTC))
* {{समर्थन}} — [[User:Tulsi Bhagat|<font color="black"><font face="Comic Sans MS">'''तुल्सी भगत'''</font></font>]] <small>([[User_talk:Tulsi Bhagat|<font color="black"><font face="Comic Sans MS">वार्तालाप</font></font>]])</small> १५:३२, ४ फेब्रुअरी २०१८ (युटिसी(UTC))
* {{समर्थन}} - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) १०:४३, ५ फेब्रुअरी २०१८ (युटिसी(UTC))
* {{समर्थन}}-[[File:Name of Devraj poudel.png|100px|link=प्रयोगकर्ता:देवराज पौडेल]][[File:Gaim send-im.svg|30px|link=User talk:देवराज पौडेल]] १५:५५, ८ फेब्रुअरी २०१८ (युटिसी(UTC))
:{{done}} स्थान दिइयो ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०९:२०, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))
{{Discussion bottom}}
 
== प्रमुख लेखको सम्बन्धमा ==
 
नेपाली विकिपीडियामा पर्याप्त प्रबन्धक भए पनि प्राय प्रबन्धक निष्क्रिय देखिन्छन । मुख्य पृष्ठ विकिपीडियाको मुख्य विषय हो प्रमुख लेख आवेदन परेपछि स्वीकृत गरेर मुख्य पृष्ठमा आउने ढाँचामा समयमा बाधिनु पर्ने हो आज मार्च १ मा मुख्य लेख परिवर्तन भएको छैन । यस तर्फ ध्यान दिनु होला । {{प्रवन्धक जानकारी}} सही नीति बनाउनु होला ।[[File:Name of Devraj poudel.png|150px|link=प्रयोगकर्ता:देवराज पौडेल]][[File:Gaim send-im.svg|30px|link=User talk:देवराज पौडेल]] ०१:१६, १ मार्च २०१८ (युटिसी(UTC))
 
{{Discussion top|{{done}}--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:४१, २७ नोभेम्बर २०१९ (युटिसी(UTC))}}
==प्रमुख लेख समन्वय समिति पुनर्गठन सम्बन्धमा==
समुदायका विभिन्न सदस्यहरूले पटक पटक प्रमुख लेख परिवर्तनशील हुन नसकेको गुनासो राख्दै आएको कारणले गर्दा वर्तमान प्रमुख लेख समन्वय समितिलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको देख्छु। यस समितिभित्र उर्जावान प्रयोगकर्ताहरूले सहभागिता जनाउन सकेको खण्डमा प्रमुख लेख गतिशील हुन सक्ने मेरो बुझाई रहेको छ तसर्थ यस समितिको सदस्य बन्नको लागि आफ्नो नाम नामाङ्कित गर्न सबै सक्रिय प्रयोगकर्ताहरूमा अनुरोध गर्दछु। धन्यवाद--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०९:२९, २१ जुलाई २०१९ (युटिसी(UTC))
 
* प्रमुख लेख समन्वय समितिले विभिन्न कारणले नियमित रूपमा प्रमुख लेख सम्बन्धी निर्णय लिन सकेको छैन्। प्रमुख लेखको लागि आवेदन गरिएका थुप्रै लेखहरू पनि अस्वीकृत भएका छन्। यसका केही कारणहरू मैलै औल्याएको छु।
# लेखले गुणस्तर सम्बन्धी मापदण्ड पूरा नगर्नु (मुख्यतः लेखको संचरना र भाषिक त्रुटिहरू देखिन्छन्)
# मापदण्ड अनुसार पर्याप्त सामग्री भएको लेखहरू कम हुनु
# लेखलाई आवश्यक सुधार र विस्तार गर्न नसक्नु
 
तसर्थ प्रमुख लेख समन्वय समिति पुनर्गठन पश्चात यी कुराहरूको सुनिश्चितता हुनु आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:४६, २१ जुलाई २०१९ (युटिसी(UTC))
*नामाङ्कन! म प्रमुख लेख समन्वय समितिको सदस्य हुन चाहन्छु। धन्यवाद!- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १२:४०, २१ जुलाई २०१९ (युटिसी(UTC))
*{{समर्थन}}-[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) १२:४८, २१ जुलाई २०१९ (युटिसी(UTC))
*{{समर्थन}} पृष्ठ लेखन तथा सम्पादन म मेरो सदैव साथ रहनेछ र म प्रमुख लेख समन्वय समितिको सदस्य बन्न चाहन्छु।[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १५:१८, २१ जुलाई २०१९ (युटिसी(UTC))
*हामीलाई आवश्यक चिजहरू:
**एउटा सम्पर्गको माध्यम: मेरो विचारमा [[:en:IRC|आइ-आर-सी]] राम्रो होला, यो छलफलको लागि प्रयोग हुन्छ। यसमा विकिपिडियाको ईमेलबाट ईमेल पठाउने कार्यको लागि:
***[[User:Saroj Uprety|Saroj Uprety]]
***[[User:Nirajan pant|Nirajan pant]]
***[[User:BRPever|BRPever]]
**सृजना गर्न र सामग्री थप्ने व्यक्तिहरू:
***[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]
***[[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]
***[[प्रयोगकर्ता:Bhupendra Shrestha|Bhupendra Shrestha]]
**भाषागत सुधार गर्ने व्यक्तिहरू
***[[User:Nirajan pant|Nirajan pant]]
***[[User:बिप्लब आनन्द|बिप्लब आनन्द]]
***[[User:Saroj Uprety|Saroj Uprety]]
***[[प्रयोगकर्ता:Nirjal stha|Nirjal stha]]
**प्राविधिक र नीतिगत सुधारगर्ने व्यक्तिहरू
***[[User:बिप्लब आनन्द|बिप्लब आनन्द]]
***[[User:BRPever|BRPever]]
***[[User:Nirajan pant|Nirajan pant]]
***[[प्रयोगकर्ता:Nirjal stha|Nirjal stha]]
 
यहाँ मैले सबै प्रति विश्वास गरेर नाम प्रस्तुत गर्दै छु। बिगतमा जे भएपनि हाम्रो उदेश्य एउटा बिस्वकोस बनाउने हो भन्ने भुल्नु भएन। सबैले आफ्नु गल्ति मान्नु, गल्तिबाट सिक्नु र आफ्नु ब्यबहारमा परिवर्तन ल्याउनु ठुलो कुरो हो। हामी कोही ठुलो सानु हैन तर सबै शिष्ट र शब्य छौ। आफ्नै मात्रै ढिपी लिएर आँखा, नाक, कान थुनेर आरुले भनेको कुरा सुन्दै नसुन्ने गर्नु भन्दा पनि सबैको कुरा सुनेर ''ए यसो पो रहेछ'', ''यसरी सोच्दा त यो कुरा पनि जायज हो'' भन्ने सोच्नु राम्रो हुन्छ। कृपया आफ्नु नाम थप्न घटाउने सक्नु हुन्छ, अन्य कुनै कार्य छ भने उल्लेख गर्न सक्नुहुन्छ। यसमा आफ्नु सल्ला, सुझाव, प्रतिक्रिया, टिप्पणी राख्न अनुरोध छ र सबैलाई आफ्नु नाम उल्लेख गर्न प्रोत्साहित गर्दछु। र यसको मतलब यो हैन की माथि उल्लेखित व्यक्तिले मात्र यो कार्य गर्ने हो, यी प्रयोगकर्ताले समितिमा रहेर आफ्नु क्षेत्रको ज्ञान र सिपको प्रयोग गर्दै समितिको कार्यमा आफ्नु भूमिका निभाउने हो। समुदाय सबैको हो र मुख्य लेख पनि, त्येसैले मुख्य पृष्ठ समुदायको जिम्मेवारी हो, यो समुहले यो कार्यहरूमा सुमदायको सहयोग गर्ने छ। --[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १३:५७, २१ जुलाई २०१९ (युटिसी(UTC))
 
* {{ping|BRPever}} ले विभिन्न प्रयोगकर्ताहरूलाई जिम्मेवारीको सुम्पिनु भएको रहेछ जस्तै भाषागत सुधार गर्ने व्यक्तिहरू, सृजना गर्न र सामग्री थप्ने व्यक्तिहरू, प्राविधिक र नीतिगत सुधारगर्ने व्यक्तिहरू। त्यो मलाई कत्तिपनि मन परेन किन भने यो काम सुम्पिने काममा हामी तीन जनालाई पृष्ठ लेखा तथा सुधारमा राखिएको छ र बाँकीका सामान्य सुधार तथा चहलपहल गर्ने चाहिँ अरू। यहाँ हामी, यसले पृष्ठ लेख्ने, फलानोले यो गर्ने ढिस्कानोले यो गर्न भन्दा पनि अङ्ग्रेजी बुझ्ने लेख्न सक्ने प्रयोगकर्ता भनेर गर्व गर्छौँ र अधिकाङ्श प्रयोगकर्ताहरूले हालै यहाँ चहलपहल जस्तै अनावश्यक वार्तालाप गर्ने, हिज्जे ठिक गर्या जस्तो गर्ने, जो कोहिले पनि गर्न सक्ने काम श्रेणी थप्दै हिड्ने, बाहेक केही गरेका छैनन्। जाहँ पाए त्यही अङ्ग्रेजी शब्द थप्ने लगायतका काम यहाँ अधिकाङ्श गर्ने गर्दछन्। हुनत जोसँग '''पृष्ठ लेख्ने क्षमतानै छैन''' त्यसले कसरी पृष्ठ लेख्न सक्छ र। सक्छौं भने हामी सबै मिलेर उत्कृष्ट पृष्ठ लेखेर नेपाली विकिपिडियाको गहिराई २०० पुगाउन सक्छौं। हुनत पृष्ठ लेख्न जस्तो गार्‍हो काम अरू केही हुदैन त्यसैले अधिकाङ्शले सामान्य जोकोहीले गर्न सक्ने काम गरिरहेका छन्। कामको वाणफाड भन्दा पनि उत्कृष्ट पृष्ठ (४०० शब्द, ८००० बाइट) लेखेर नेपाली विकिपिडियालाई सहयोग गर्न सक्छौं र सबैले यहाँ आफ्नो क्षमता प्रस्तुत गरून् भन्ने म चाहन्छु। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १५:१२, २१ जुलाई २०१९ (युटिसी(UTC))
::तपाईहरूले बारम्बार चौतारीमा मुख्य पृष्ठको प्रस्ताव गरेको र यसबारे चासो जनाएकोले मैले तपाईहरूको नाम त्यहाँ राखेको, मन छैन भने हटाउन सक्नुहुन्छ। समिति बनाउने छलफलमा यो कुरो न गरे के गर्नु त? मलाई रहर छैन तपाईसँग विवाद र तर्क गर्ने, जति राम्रो कुरा गरे पनि तपाईले बिझ्ने नै कहाँ हो र। आज चै समय निकालेर सबै कुराको टुंगो लगाएर विकिमिडियामा आफ्ना अन्य महत्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्ला भनेको जैलकै अंग्रेजी विरोधी नाटक देख्न पाइयो। अब प्रबन्धकहरूले यो सबै घट्नाहरूलाई मध्यनजर गरेर केही टुंगो निकाल्ने भए निकालौ नत्र हजुर बरिस्ठ हस्त नमस्ते! --[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' १६:०२, २१ जुलाई २०१९ (युटिसी(UTC))
:::::: प्रमुख लेख हुन के के प्रावधानहरू पूरा गरेको हुनुपर्छ, त्यसको ज्ञान मलाई त्यति छैन। तर प्रमुख लेख भनेर राखिएको पृष्ठ पढ्दा धेरै नै बिझाउँछ। मुख्यतय भाषागत् अशुद्धता र गलत हिज्जेको प्रयोगले त्यस लेखको गुणस्तरमा नै ह्रास ल्याउँदछ। वास्तवमा प्रमुख पृष्ठ भनेर नेपाली विकिपिडियामा राखिएको लेखले नेपाली विकिपिडियाको स्तर मापन गर्दछ। विषयवस्तुको गहिराइ हुनु त अनिवार्य तत्त्व नै हो, यसको अतिरिक्त भाषागत शुद्धता, सही हिज्जेको प्रयोग तथा स्तरीय भाषा प्रयोगमा पनि ध्यान दिन सक्यौँ भने यसले नेपाली विकिपिडियाको स्तरलाई श्रीबृद्धि गर्ने कुरामा दुईमत नहोला। अहिले मुख्य पृष्ठमा राखिएको 'पञ्चकोशी' मैले केही दिन अगाडि पढेँ। त्यस लेखमा यति धेरै भाषागत त्रुटी र गलत हिज्जेको प्रयोग छ कि, मलाई पढ्न नै अप्ठ्यारो लाग्यो। पढ्ने क्रममा नै केही सम्पादन गरेँ। तर सबै मिलाएको छैन। अझै पनि असंख्य अशुद्धताहरू छन्। यहाँ मैले कसैले बनाएको पृष्ठको बारेमा पूर्वाग्रह राखेर भनेको पनि हैन। म विकिपिडियाका अधिकांश सम्पादकहरूलाई चिन्दिन पनि। प्रसङ्गवस् प्रमुख पृष्ठको चर्चा भएकोले मैले अहिले भइरहेकै पृष्ठको उदाहरण मात्र दिएको हुँ। जुनसुकै पृष्ठलाई पनि राम्रो बनाउनु हामी सबै सम्पादकहरूको कार्य नै हो। त्यो पृष्ठलाई त्रुटीरहित बनाउन नसकेकोमा म पनि जिम्मेवार छु। यसैले कम्तिमा प्रमुख पेज भनेर राखिएको लेखको स्तर निर्धारण गर्दा वा प्रमुख लेखका रूपमा छनौट प्रश्चात् त्यसको भाषागत तथा हिज्जे शुद्धतामा पनि ध्यान दिन जरूरी छ। [[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]])
 
===निर्णय===
उपरोक्त छलफलको आधारमा प्रमुख लेख समन्वय समितिलाई निम्नानुसार पुनर्गठन गरिएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:४१, २७ नोभेम्बर २०१९ (युटिसी(UTC))
* [[User:Saroj Uprety|Saroj Uprety]]
* [[User:BRPever|BRPever]]
* [[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]
* [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]
* [[प्रयोगकर्ता:Bhupendra Shrestha|Bhupendra Shrestha]]
* [[User:Nirajan pant|Nirajan pant]]
* [[User:बिप्लब आनन्द|बिप्लब आनन्द]]
* [[प्रयोगकर्ता:Nirjal stha|Nirjal stha]]
{{Discussion bottom}}
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।