"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९०:
नेवाः समुदायमा चाडपर्व गथामुग:बाट शुरु भई सिथी नख: पछि अन्त हुन्छ। गथामुग: पछि गुन्हुपुन्हि (गाइजात्राको ९ दिन), मोहनी (दशैं), स्वन्ती वा न्हुदँ (तिहार), माघे संक्रान्ती, श्रीपंचमी, सिलाचह्रे (शिवरात्री), चैत्रदशैं, पाँहाचह्रे (नेपालीमा घोडेजात्रा), भोटोजात्रा, बुद्धजयन्ती, आदी मुख्य पर्वहरू मनाउने गर्दछन्।
 
जात्राहरू आफ्नो स्थानीय अनुसार अलग अलग मनाउने गर्दछन् । काठमाडौंमा इन्द्रजात्रा, सेतो मच्छेन्द्रनाथ जात्रा, पाटनमा रातो मच्छेन्द्रनाथ जात्रा, भक्तपुरमा [[बिस्काः जात्रा|बिस्केट जात्रा]], कीर्तिपुरमा सातगाउँले जात्रा, हाँडीगाउँ जात्रा, खोकनामा सिकाली जात्रा, बनेपामा चण्डेश्वरी जात्रा, फर्पिङ्ग जात्रा, आदी जात्राहरू मनाउने गर्दछन् ।
 
== नेवाः नाच ==
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित