"याहु! न्युज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २०:
'''याहु! समाचार''' [[याहु!]]द्वारा सञ्चालित एक समाचार वेबसाइट हो जसलाई याहूको इण्टरनेटमा आधारित समाचार एकत्रीकरणकर्ता रूपमा सृजना गरिएको थियो।साइटलाई सन् १९९६ को अगष्टमा याहुका सफ्टवेयर अभियान्त्रिकी ब्राड क्लोजीले सृजना गरेका थिए। यसका लेखहरू मूल रूपमा एसोसिएटेड प्रेस, रेउटर्स, फक्स न्यूज, अल जजिरा, एबीसी न्यूज, युएसए टुडे, सिएनएन र बीबीसी समाचार जस्ता समाचार सेवाहरूबाट आएका हुन्।
 
सन् २००१ मा, याहु! समाचारले वेबमा पहिलो "सर्वाधिक ई-डाँक गरिएको" पृष्ठको प्रक्षेपण गरेको थियो। अनलाइन समाचार स्रोतहरूले समाचार उपभोगमा पार्ने प्रभावको बारेमा मानिसहरूको बुझ्ने क्षमतालाई विस्तार गर्दै यसले एक नवप्रवर्तन विचारलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको थियो।<ref name=pamela>{{cite news|last=लिकाल्जी अो कोनेल|first=पामेला|title=New Economy; Yahoo Charts the Spread of the News by E-Mail, and What It Finds Out Is Itself Becoming News.|url=https://www.nytimes.com/2001/01/29/business/new-economy-yahoo-charts-spread-e-mail-what-it-finds-itself-becoming.html|newspaper=न्यू योर्क टाइम्स|date=29 January 2001}}</ref> याहुले १९ डिसेम्बर २००६ सम्म समाचार लेखहरू माथि टिप्पणीहरू गर्न अनुमति दिएको थियो र पछि यसले उक्त सुविधा हटाएको थियो। टिप्पणीहरू २ मार्च २०१० मा पुन: सक्षम पारिएको थियो।<ref>{{cite news|last=टारटेकअफ|first=जोसेफ|date=3 March 2010|url=http://paidcontent.org/article/419-yahoo-news-brings-news-commenting-back-/ |work=PaidContent |title=Yahoo News Brings News Commenting Back|archiveurl=https://web.archive.org/web/20121013045757/http://paidcontent.org/2010/03/03/419-yahoo-news-brings-news-commenting-back/|archivedate=13 October 2012}}</ref> टिप्पणीहरू १० डिसेम्बर २०११ र १५ डिसेम्बर २०११ को बीचमा, प्राविधिक समस्याका कारण अस्थायी रूपमा असक्षम पारिएका थिए।
 
सन् २०११ सम्म, याहु!ले मुख्य सञ्चार माध्यम सङ्गठन बन्ने योजनाको अंशको रूपमा मूल सामग्रीहरू समावेश गर्नका लागि आफ्नो विचारलाई विस्तार गरेको थियो।
पङ्क्ति ५९:
[[श्रेणी:याहु!|समाचार]]
[[श्रेणी:याहु!का सामुदायिक वेबसाइटहरू]]
[[श्रेणी:आइअोएसआइओएस सफ्टवेयर]]
"https://ne.wikipedia.org/wiki/याहु!_न्युज" बाट अनुप्रेषित