"जेफ बेजोस" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
+
पङ्क्ति १७:
 
'''जेफ प्रेस्तन बेजोस''' ({{IPAc-en|ˈ|b|eɪ|z|oʊ|s}};[[maiden name|né]] '''Jorgensen'''; जन्म जनवरी १२; १९६४) एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र परोपकारक हुन् । उनी [[अमेजन (कम्पनि)|अमेजन]]को [[अध्यक्ष]] तथा [[प्रमुख कार्यकारी अधिकृत]] हुन् । ब्लूमबर्ग बइल्लियनाइर सूचकांक अनुसार उनको सम्पती १५० अर्ब अमेरिकी डलरसम्म पुग्यो जुन आधुनिक इतिहासमा सबैलाई उच्चतम हो जसले [[माइक्रोसफ्ट अफिस|माइक्रोसफ्ट]]का सह-संस्थापक [[बिल गेट्स]]लाई दोस्रो स्थानमा छाड्यो ।<ref>{{cite web|url=https://economictimes.indiatimes.com/news/international/business/jeff-bezos-worlds-richest-man-ever-in-modern-history/worlds-richest-ever/slideshow/65021471.cms|title=Jeff Bezos: World's richest man ever in modern history|date=2018-07-17|accessdate=2019-02-13}}</ref>
 
==व्यक्तिगत जीवन==
बेजोसको जन्म सन १९६४ साल १२ जनवरीमा न्यू मेक्सिकोको एल्बुकर्कमा भएको थियो।<ref>{{cite web|url=https://www.cnbc.com/2018/09/04/amazon-founder-jeff-bezos-from-son-of-teen-mom-to-the-worlds-richest.html|title=How Amazon founder Jeff Bezos went from the son of a teen mom to the world’s richest person|date=४ सेप्टेम्बर, २०१८|access-date=१७ डिसेम्बर, २०१९}}</ref> जन्म हुँदा उनको वास्तविक नाम जेफ्री प्रेस्टन जोर्गेन्सेन थियो। उनकी आमाले बुबालाई सम्बन्धविच्छेद गरेपछि, उनले अप्रिल १ ६८ ।६८ मा क्युबाली आप्रवासी मिगेल "माइक" बेजोससँग विवाह गरे। चार वर्षको उमेरमा, मिगुएल बेजोसले उनलाई धर्मपुत्र बनाए र उनको थर बेजोस मा बद्लियो। त्यसपछि उनको परिवार ह्युस्टन, टेक्सासमा सरे।<ref>{{cite web|url=https://www.theladders.com/career-advice/amazon-ceo-jeff-bezos-life-career-cars|title=Life and career biography of Amazon CEO Jeff Bezos|date=७ अगस्त, २०१९|access-date=१७ डिसेम्बर, २०१९}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/जेफ_बेजोस" बाट अनुप्रेषित