"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८५:
[[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १४:३४, २० जुन २०१९ (युटिसी(UTC))
 
== विकिपिडियाविकिमिडिया शिक्षा कार्यक्रम ==
 
सम्पादक साथीहरू, 'विकिपिडियाविकिमिडिया शिक्षा कार्यक्रम' अन्तर्गत पिपल्स क्याम्पसका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरेर क्याम्पसको जाडो बिदाको अवसरमा दिनको १ घण्टाको विकिपिडियाविकिमिडिया तथा विकिपिडियासँगविकिमिडियासँग सम्बन्धित विभिन्न सहायक यन्त्रहरू तथा सिपहरू सम्बन्धी शिक्षा दिने उद्देश्यले विकिपिडियाविकिमिडिया शिक्षा कार्यक्रम सञ्चालनको लागि प्रस्ताव गर्दछु। साथै कार्यक्रममा संलग्न हुन चाहने सम्पादक साथीहरूलाई समेत आह्वान गर्दछु।
 
कार्यक्रम सम्बन्धी विवरण
पङ्क्ति ३०५:
 
=== कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुन इच्छुक सम्पादकहरू ===
विकिपिडियाविकिमिडिया शिक्षा कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुन इच्छुक सम्पादकहरूले तल हस्ताक्षर गर्नु होला।
 
१. कार्यक्रम सञ्चालन समूह