"छन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:छन्द.JPG|leftright|thumb|200px]]
 
'''छन्द''' वेदको अर्को नाम हो । वर्णहरू र मात्राहरूको गेय व्यवस्थालाई '''छन्द''' भनिन्छ । संस्कृतमा यो छन्दस् शब्द नपुंसक लिङ्गमा प्रयोग हुनाले यसको '''छन्दः''', '''छन्दसी''', '''छन्दांसि''' प्रकारले एक बचन द्विवचन र बहुबचनको रुपमा प्रयोग गरिन्छ । यहि अर्थमा पद्य शब्दको प्रयोग पनि गरिन्छ। भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वर रहन्छ। निश्चित विधानबाट सुव्यवस्थित गर्दा छन्दको नाम दिइन्छ।
"https://ne.wikipedia.org/wiki/छन्द" बाट अनुप्रेषित