"कोठी" का संशोधनहरू बिचको अन्तर

File
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
 
पङ्क्ति १:
[[चित्र:Nevus_melanocítico_intradérmico_(RPS_09-12-2019)_imagen_dermatoscópica.jpg|left|thumb|Intradermal melanocytic nevus (dermatoscopic image)]]
 
==के हो==
मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई '''कोठी''' भनिन्छ |हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल [[:Mole]] वा निभ्स [[नः Nevus]] भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।
 
हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेलानोसाइट [[:Melanocyt]] भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ । कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।
 
[[चित्र:Nevus_melanocítico_intradérmico_(RPS_09-12-2019)_imagen_dermatoscópica.jpg|leftright|thumb|Intradermal melanocytic nevus (dermatoscopic image)]]
 
==कोठीका प्रकार==
"https://ne.wikipedia.org/wiki/कोठी" बाट अनुप्रेषित