"प्रयोगकर्ता:Nirjal stha/about me" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १३:
{{निर्जल/welcome|About Me - मेरो बारेमा}}
 
मैले मिति २००८।१२।१० देखि विकिपिडियामा आफ्नो विकिपिडियाको यात्राको शुरुवात गरेको थिए र हाल आएर यसमा सक्रिय सम्पादकको भुमिका निभाइ रहेको छु । विशेषतः मेरो रुची प्रविधि, भुगोल, संस्कृती, अर्थ, लेखापरीक्षण, कर तथा व्यवसायिक ऐन तथा विकिपिडियामा ढाँचाको प्रयोगमा रहेकोले मेरो योगदानहरु पनि यसैसँग सम्बन्धित रहेको छ । यसको अलावा चित्रमा मेरो विशेष रुचि रहेकोले गर्दा हालै विकिपिडियाको मुख्यपृष्ठमा प्रमुख चित्रलाई मिति अनुसार परिवर्तन हुने गरि बनाउने अभ्यासको शुरुवात गरेकोगर्नमा छुयोगदान रहेको थियो । साथै इतिहासमा आजलाई पनि थालनीको प्रयास गरेको थिए जसमा नेपाली विकिपिडिया समुदायका सम्पूर्ण सम्पादकहरूको सहयोगबाट उक्त खण्ड हाल नेपाली विकिपिडियाको मुख्य पृष्ठको अंगको रूपमा रहन सफल भएको छ ।
 
नेपाल विकिपीडियाको मुख्यपृष्ठ व्यवस्थापनव्यवस्थापनमा सम्बन्धमासमेत पनिमेरो रूची रहेकोले गर्दा अन्य सम्पादक साथीहरूको सहयोगबाट प्रजातान्त्रिक रूपमा आवधिक रूपमा परिवर्तन गर्नेगर्न प्रयासथालनी गरेकोगर्नमा छुसमेत योगदान रहेको थियो । मुख्यपृष्ठ व्यवस्थापनको लागी प्रमुख लेख, आजको लेख, प्रमुख चित्र्, इतिहासमा आज तथा के तपाईलाई थाहा छ? मा मुख्यत सम्पादनहरू गरेकोछुगर्ने गर्दछु
 
नेपाली विकिपीडियाको अलावा अग्रेजी विकिपिडीयामा पनि मेरो योगदानहरु रहेको छ ।