"बिष्ट" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
 
==पुँवर बिष्ट==
[[पुँवर बिष्ट]] हरु को गोत्र बशिस्ठ हो ।
 
पुवारपुँवार बिष्ट अछामको ढाकु बाट नेपालको विभिन्न ठाउँमा फैलिएका छ्न । भारत खन्डको धारानगर भन्ने ठाउँ बाट आएका अएर सिंह ,भएर सिह र जाजर सिंंह तीन दाजु भाई मध्यमध्यका एक जनाभाइ जाजर सिंह अछाम आई अछम लाई सिजापती माहाराजको दरबार कब्जा गरि बसेको भोटे राजा लाई युद्धमा हराई बिष्ट कहलियका हुन । अनि सिंह बाट बिष्ट उपाधी पाएको पाटापत्रअछामको ढाकुमा रहेकोपाटापत्र बंशावली मा उल्लेख छ ।
उपल्लो बिष्ट - मित्रको काल भन्ने उखान छ ।
कुलदेउता - खाडा वेताल
वंश- पुँवार
गोत्र- बशिष्ट
अछाममा ढाकु, लाची तिखेढुङ्गा, कुच्ची, धमाली, मुलि ,बजुडा र बाटुलासैनतडिगैरा भिरगाउँ(बाटुलासैन )यस्तै
बाजुराको ढाडाकोट (जगन्नाथ,) दैलेख, डडेल्धुरा कालिकोट जुम्ला हुम्ला कैलाली रकाठमाडौकाठमाडौ थापाथली मा पुवार बिष्ट को बसोबास रहेको छ ।
कर्णाली प्रदेश तिर
ढाडाकोटी बिष्ट लाई सबै भन्दा ठूलो क्षेत्री को रुपमा लिईन्छ ।
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित