"फिफा विश्वकप - २०१० को अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र समग्रमा अफ्रिकी महादेशले नै आफूहरूप्रति रहेका पूर्वमान्यता फेर्ने जुन अवसर पाए, त्यो भने अमूल्य छ र अन्य कुनै मूल्य तिरेर पनि त्यो हासिल गर्न सकिँदैन। यस विश्वकपबाट अफ्रिकाले आफूलाई 'रि-ब्राण्ड'(rebrand) गरेको छ र विश्व-मञ्चमा आफूलाई सफलतापूर्वक उभ्याउन सक्ने प्रमाणित पनि गरेको छ।
 
*'''==कसलाई कति रकम'''==
 
*विजेता स्पेन :तीन करोड अमेरिकी डलर (सन् २००६को विश्वकपमा यो राशि १ करोड ९३ लाख डलर थियो)।
 
*उपविजेता नेदरल्याण्ड्स: २ करोड ४० लाख डलर।
 
*तेस्रो स्थान जर्मनी : दुई करोड डलर।
 
*चौथो स्थान उरूग्वे : १ करोड ८० लाख डलर।
 
*क्वार्टरफाइनलमा पराजित -घाना, ब्राजिल, अर्जेन्टिना र पाराग्वे) : प्रत्येकलाई १ करोड ४० लाख डलर।
 
*प्रि-क्वार्टरफाइनलका पराजित : दक्षिण कोरिया, जापान, अमेरिका, मेक्सिको, चिली, पोर्चुगल, स्लोभाकिया, इङ्ल्याण्ड प्रत्येकलाई ९० लाख डलर।
 
*लिग चरणमै पराजित १६ देश : प्रत्येकलाई ८० लाख डलर।
 
*राष्ट्रिय संघलाई विश्वकप तयारी खर्च : १० लाख डलर।
 
*सम्बन्धित क्लबहरूलाई : चार करोड डलर -पहिलोपटक दिइएको)।
 
*कुल पुरस्कार राशि : ४२ करोड अमेरिकी डलर।
 
(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)