"फिफा विश्वकप - २०१० को अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (HotCat द्वारा श्रेणी:फिफा हटाइयो)
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''अन्तर्राष्ट्रिय फुटबल महासंघ''' ([[फिफा]])ले '''''१९औँ विश्वकपकोविश्वकप'''''को आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार र अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ। फिफाको एउटा प्रमुख प्रायोजक एडिडासका अनुसार, यो विश्वकपका बेला एडिडास-निर्मित फुटबल र जर्सीहरूको बिक्रीले पुराना सबै कीर्तिमान भंग गर्‍यो। त्यस्तै अर्को प्रायोजक कम्पनी भीजा (Visa)को अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भीजा कार्डको प्रयोग गत वर्ष जूनको दाँजोमा यो जूनमा ६८ प्रतिशतले बढ्यो। अझ, दक्षिण अफ्रिकाका लगभग सबैजसो होटल र रेस्टुराँहरूका लागि त यो विश्वकप आयोजना सुपर बम्पर चिट्ठासरह साबित भयो|
 
एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र समग्रमा अफ्रिकी महादेशले नै आफूहरूप्रति रहेका पूर्वमान्यता फेर्ने जुन अवसर पाए, त्यो भने अमूल्य छ र अन्य कुनै मूल्य तिरेर पनि त्यो हासिल गर्न सकिँदैन। यस विश्वकपबाट अफ्रिकाले आफूलाई 'रि-ब्राण्ड'(rebrand) गरेको छ र विश्व-मञ्चमा आफूलाई सफलतापूर्वक उभ्याउन सक्ने प्रमाणित पनि गरेको छ।
 
(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{ठुटो}}
 
[[श्रेणी:विश्वकप फुटबल प्रतियोगिता]]
५९५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/762430" बाट अनुप्रेषित