"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी प्राणी|स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एसिया]]मा पाईने गर्छ। लंगुरहरू मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू शहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लंगुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] र [[:en:Kashmir Gray Langur|कश्मीरी लंगुर]]हरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।
 
यसका प्राय सबै प्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ। हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये [[:en:Northern Plains Gray Langur|'''सेम्नोपिथेकस इन्टेलस'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।{{citation needed}}
 
== स्वरूप ==
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च){{citation needed}} र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च){{citation needed}} हुने गर्छ। यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लंगुरहरूको आकार उत्तरी क्षेत्रका लंगुरहरूको भनद‍्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लंगुर मानिएको छ।{{citation needed}}
 
== वासस्थान ==
६००

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/762310" बाट अनुप्रेषित