"राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:Teide and Caldera 2006.jpg|thumb|270px|स्पेनको राष्ट्रिय निकुञ्ज]]
 
एउटा '''राष्ट्रिय निकुञ्ज''' संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायःजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरू यसको उपयोग भिन्न भिन्न रुपले गर्छन तर एउटा आम धारणा के छ भने जंगली प्राकृतिकको संरक्षण गरियो भने आउने भावी पिढीको लागि त्यो राष्ट्रिय गौरवको प्रतिक हुनेछ ।<ref>Europarc Federation (eds.) 2009, Living Parks, 100 Years of National Parks in Europe, Oekom Verlag, Munchen</ref> यसबाहेक, एउटा अन्तर्राष्ट्रिय सङ्गठन, [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ]] (आईयूसीएन) र उसको [[विश्व संरक्षित क्षेत्र आयोग]]ले आफ्नो [[संरक्षित क्षेत्र]]को द्वितीय श्रेणी प्रकारको रूपमा "राष्ट्रिय निकुञ्ज"लाई आफ्नो भाषमा परिभाषित गरेको छ । राष्ट्रिय निकुञ्जको लागि यस प्रकारको सुझाव पहिले दिइएको थियो तर सोको आधारमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन् १८७२ मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको स्थापना गर्यो जसको नाम [[एल्लोस्टोन राष्ट्रिय निकुञ्ज]] हो । आईयूसीएनको बैठकमा उसको परिभाषा अनुसार संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज आईयूसीएन अनुसार सन् १९७४ मा स्थापित भएको थियो जो [[पूर्वोत्तर ग्रीनल्याण्ड राष्ट्रिय निकुञ्ज]] हो । विश्वव्यापी मापदण्ड २००६ अनुसार ६,५५५ राष्ट्रिय निकुञ्ज स्थापना भएका थिए । आईयूसीएन अझै पनि एउटा राष्ट्रिय निकुञ्जलाई परिभाषित गर्ने मापदण्डहरु माथि छलफल गरिरहेको छ ।<ref>{{cite web|title=History of the National Parks|url=http://www.nationalparks.gov.uk/press/history.htm|work=Association of National Park Authorities|accessdate=12 November 2012}}</ref> राष्ट्रिय निकुञ्ज लगभग सधैं आगन्तुकहरूका लागि खुला हुन्छन् । हाल राष्ट्रिय निकुञ्ज संरक्षणको महत्व र राष्ट्रिय निकुञ्ज स्थित देशको प्राकृतिक सम्पदाको महत्वलाई दर्शाउन विभिन्न रुपमा सरकार द्वारा सार्वजनिक जनताहरुलाई शिक्षित गर्न विभिन्न मनोरञ्जन र शिविर अवसर दिनुका साथै कक्षा प्रदान गर्ने गरिन्छ ।
 
==परिभाषा==