"बरगुना जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎प्रशासन: सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०४:
== प्रशासन ==
 
प्रशासकीय बरगुना थानाको स्थापना १८अौँ शताब्दीको अन्त्य तिर भएको थियो भने सन् १९६९ मा यसलाई उपविभागमा परिणत गरिएको थियो। पछि त्यस उपविभागलाई सन् १९८४ मा जिल्लामा परिणत गरिएको थियो। हाल यस जिल्लामा ६ उपजिल्ला तथा ४२ सङ्घ परिषद्हरू रहेका छन्। यस जिल्लामा ६ उपजिल्ला मध्ये सबैभन्दा ठूलो उपजिल्ला हो''आमतली'' (७२०.७६ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला ''बामन'' (१०१.०५ वर्ग किलोमिटर) हो।हो<ref>{{cite web |title= বাংলাদেশ উপজেলা তালিকা|url=https://www.wikizero.com/en/Upazilas_of_Bangladesh|publisher= উইকি শূন্য }}</ref>
 
== शिक्षा ==