"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मगरजाति'''को भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने [[पाल्पा जिल्ला]]देखि पश्चिम भेगका [[रुकुम]], [[रोल्पा]]लगायत आथार मगरात क्षेत्रका [[मगर]]ले [[खाम भाषा|खाम-पाङ]] बोल्ने गर्छन् र [[डोल्पा]]को सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन्। खस कुरा बल्चेन। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ। [[म्याग्दी]]-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोस् म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। 'म्हृयाक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङ डीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान्थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) विर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आफरनो भाषामा नामाकरण गरे।
{{Infobox language
|name=Magar
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित