"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सा as per Discussion
पङ्क्ति २:
{{प्रमुख चिन्ह|80px}}प्रमुख लेखले विकिपिडियामा भएका उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन गर्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गरिन्छ । विकिपिडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ । उत्कृष्ट लेखहरु मध्येबाट विकिपिडिया सम्पादक समुहको मतदान पश्चात निर्वाचित तथा प्रमुख लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।

===प्रमुख लेख योग्यता===

* प्रमुख लेखले निम्नलिखित विकिपिडियाको सम्पूर्ण नियम र मापदण्डहरू पुरा गरेको हुनुपर्नेछ।
{{HU/BoxHeader|#C2D3FC|DeepSkyBlue|DodgerBlue}}१. '''लेख'''
* लेखमा कुनै पनि मर्मत ट्याग राखिएको हुनुहुँदैन र त्यो लेखलाई कुनै मर्मत सुधार चाहिने पनि हुनुहुँदैन।

* लेख कम्तीमा १००० शब्द र ५००० बाइट्सको हुनुपर्नेछ।

* लेख पूर्ण हुनुपर्नेछ। पूर्णको अर्थ लेख लामो नभएर त्यस लेखको विषय महत्वपूर्ण र विश्वकोशमा हुनुपर्ने जानकारी समावेश गरिएको हुनुपर्नेछ।

'''उत्कृष्ट लेखन:'''लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।

* कुनै एक जना सम्पादनकर्ताको योगदानलाई मात्र शतप्रतिशत सही मान्न नसकिने हुँदा लेखमा विभिन्न प्रयोगकर्ताहरूबाट योगदान भएको हुनुपर्नेछ (अथवा लेख संशोधित वा समीक्षा गरिएको हुनुपर्नेछ)।

'''उल्लेखनीय:'''लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ र कम्तिमा चार अन्तरविकिमा हुनुपर्ने छ ।

* लेखको पछिल्ला केही सम्पादनहरू साना सम्पादनहरू हुनुपर्नेछ (जस्तै: लिङ्क सुधार, व्याकरण सुधार)।

'''भाषा:'''व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।

* लेख कम्तीमा १० वटा आवश्यक विषय, लेखहरूसँग जोडिएको हुनुपर्नेछ। लेखमा प्रयोग गरिएका आवश्यक विषय, लेखहरू टुटेको लिङ्कमा रहेमा त्यस्ता लेखहरूलाई त्यस लेखबाट नहटाई त्यस्ता लेख सृजना गर्नुपर्नेछ।

'''विस्तृत:''' लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।

* लेखमा सबै आवश्यक ढाँचा, चित्र, श्रेणीकरण र तालिकाहरू मिलेको हुनुपर्नेछ।

'''पूर्ण अनुसन्धान:''' लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।

* अन्य कुनै स्रोतबाट सामग्री प्रयोग गर्दा स्रोतलाई सन्दर्भको रुपमा या स्रोतलाई श्रेय दिनुपर्नेछ।

'''तटस्थ:''' लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।

* लेखमा समाविष्ट पाठ्यहरू सन्दर्भ सामग्रीहरूबाट प्रमाणित भएको हुनुपर्नेछ।

'''दृढ/स्थिर:'''लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।

* लेख कम्तीमा १० वटा लेखसँग [[:विशेष:WhatLinksHere|जोडिएको]] हुनुपर्नेछ।

'''सहमतीय:''' कम्तिमा ५ (पाँच) सम्पादकहरूले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।

* लेख स्थिर तथा तटस्थ दृष्टिकोणले लेखिएको हुनुपर्नेछ।

* गैर मुक्त सामग्रीको प्रयोग मुख्य पृष्ठमा गर्न नसकिने भएकोले प्रमुख लेखको लागि मुख्य पृष्ठमा प्रयोग भएका चित्रहरू सिसी-बाय एसए प्रतिलिपि अधिकार अन्तर्गत अपलोड भएको हुनुपर्नेछ।

===प्रमुख लेख छनौट गर्ने प्रक्रिया===

* कुनै पनि प्रयोगकर्ताले प्रमुख लेख आवेदन पृष्ठमा गएर सकेसम्म प्रमुख लेखको लागि तय गरिएको मापदण्ड पुरा गर्ने लेखलाई प्रमुख लेखको आवेदन नामाङ्कित गर्न सक्नेछ । प्रमुख लेखको लागि आवेदन आए सँगै प्रमुख लेख समन्वय समितिको सदस्यद्वारा सो लेखले मापदण्ड पुरा गरे नगरेको जाँच गर्नेछन्। सामान्य मापदण्ड भन्नाले प्रमुख लेखको लागि तय गरिएको मापदण्डहरू भन्ने बुझ्नुपर्नेछ।
{{HU/BoxHeader|#C2D3FC|DeepSkyBlue|DodgerBlue}}२. '''मिडिया''' लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।
* प्रमुख लेख समन्वय समितिले स्वीकृति दिइसकेको लेखलाई सुधार तथा सो आवेदनमाथि टिप्पणी गर्नको लागि १५ दिनको छलफल समय दिइनेछ। सो समयावाधिभित्र सो आवेदित लेखमा भए रहेका त्रुटीलाई सुधार गर्न समन्वय समितिका सदस्य तथा समुदायका प्रयोगकर्ताहरूले योगदान दिन पाउनेछन्।

* बुँदा क्रम (२) माथि प्राप्त समुदायको टिप्पणीको आधारमा प्रमुख लेख समन्वय समितिको सदस्यले आवेदित लेखले प्रमुख लेख बन्ने सम्पूर्ण मापदण्ड तय गरे/नगरेको अन्तिम जाँच गरि प्रमुख लेख घोषित गर्नेछ।

* प्रमुख लेखको आवेदन छलफलमाथि सोझै समर्थन अथवा विरोध गरेको पाइएमा त्यस्तो मतलाई अमान्य घोषित गरिनेछ र धेरै अर्थहीन टिप्पणी गरेमा प्रयोगकर्तालाई नामाङ्कनमा टिप्पणी राख्नबाट रोक लगाइनेछ।

{{HU/BoxHeader|#C2D3FC|DeepSkyBlue|DodgerBlue}}३. '''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने ।

===प्रमुख लेख कति दिनमा परिवर्तन गर्ने===
* आवेदन गरिएको लेखले मापदण्ड पुरा गरी प्रमुख लेखको रूपमा छनौट भएमा त्यस लेखलाई एक हप्तासम्म मुख्य पृष्ठमा देखाइनेछ।
* कथनकदाचित अर्को हप्ताको लागि प्रमुख लेख छनौट गर्न नसकेको खण्डमा क्रमरहित प्रणालीद्वारा विगतका प्रमुख लेखहरूमध्येबाट नै एउटा लेखलाई मुख्य पृष्ठमा प्रदर्शन गरिनेछ।

===प्रमुख लेख हटाउने===

एउटा लेख वर्तमान समयमा उत्कृष्ट छ भने भविष्यमा पनि त्यो लेख उत्कृष्ट नै रहन्छ भन्ने छैन। आवश्यक सामग्रीहरू अद्यतन नभएको र पछि थप गरिएका सामग्रीहरूमा आवश्यक सुधार नभएको खण्डमा लेखलाई प्रमुख लेखको श्रेणीबाट हटाउन सकिनेछ। लेखलाई प्रमुख लेखबाट हटाउनको लागि प्रस्ताव प्रस्तुत गर्न सकिनेछ।
{{HU/BoxHeader|#DEDEDE|Silver|DarkGray}}तपाईँको लेखलाई प्रमुख लेखको रुपमा छनौटको लागी '''[[विकिपिडिया:प्रमुख लेख/आवेदनहरू|राम्रा लेखहरूको लागि आवेदन]]''' मा राख्नु हुन अनुरोध गर्दछौं ।
* कुनै पनि प्रयोगकर्ताले प्रमुख लेखबाट हटाउन, आवेदन पृष्ठमा गएर लेखलाई नामाङ्कित गर्न सक्नेछ।

* सो प्रमुख लेखमाथि समुदायका सदस्यहरूले ३० दिनसम्म छलफल गरिसकेपछि प्रमुख लेख समन्वय समितिले त्यस लेखले प्रमुख लेखको मापदण्ड पुरा गरेको वा नगरेको भनी निर्णय लिनेछन्।

===प्रमुख लेखको व्यवस्थापन===
* प्रमुख लेख व्यवस्थापन समितिका सदस्यहरूले नियमित रूपमा प्रमुख लेखको आवेदनहरू माथि आवश्यक छलफल, संशोधनको साथै मापदण्ड पुगे नपुगेको सुनिश्चत गर्नुपर्नेछ।
* कुनै महिना प्रमुख लेख बन्न आवश्यक आवेदन नपरेमा सो को विकल्प खोजी गर्नुपर्नेछ वा समुदायमा आवेदनको लागि सूचना राख्नुपर्नेछ।
* प्रमुख लेख छनौट गर्दा लेखको विषयवस्तुको विविधतालाई समेत ध्यानमा राखी गर्नुपर्नेछ। प्रमुख लेखका लागि छुट्याइएका विषयवस्तुहरूमध्ये हरेक जसो विषयवस्तु प्रमुख लेखमा समावेश भए नभएको सुनिश्चित गर्नुपर्नेछ।

[[श्रेणी:आयोजना]]