"ब्राह्मनबाडिया जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८४:
== अर्थतन्त्र ==
 
यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५१.६२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३८% मजदुरीमा, उद्योग तथा व्यापारमा १.६६% वाणिज्यमा १६.२३%, सञ्चार र यातायातमा २.५९%, निर्माण क्षेत्रमा १.३९%, सुविधामा ७.७०%, धार्मिक सेवामा ०.३३%, वैदेशिक रोजगारी तथा भाडामा ३.६८% र अन्यमा १०.४२% रहेका छन्।<ref name=tableC01>{{cite web|url=http://www.bbs.gov.bd/Census2011/Chittagong/Brahmanbaria/Brahmanbaria_C01.pdf|title=Population Census 2011: Brahmanbaria Table C-01|website=केन्द्रिय तथ्याङ्क विभाग|access-date=11 July 2014|url-status=dead|archive-url=https://web.archive.org/web/20150923182905/http://www.bbs.gov.bd/Census2011/Chittagong/Brahmanbaria/Brahmanbaria_C01.pdf|archive-date=23 September 2015}}</ref>
 
== प्रशासन ==