"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सम्पादन
पङ्क्ति १:
'''दोहरीगीत''' युवा-युवतीदुई वीचकोपक्ष बीचको गीतहरूको स्वालसवाल जवाफ हो। प्रायजसो नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको देख्नसुन्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदीआदि उत्सवहरूमा युवा-युवतीहरू [[मादल]], [[बाँसुरी]] आदीआदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्। दोहरी गीतका गीतहरू तत्काल सिर्जना गरिएर गाउने गरिन्छ ।गरिन्छ। दोहरी गीत युवा युवा बीच, युवती युवती बीच र युवती युवती बीच गाइन्छ ।दोहोरिगाइन्छ।दोहोरी दोहोरो भन्ने शब्दशब्दबाट बाटआएको आयेको हो ।हो। दोहोरो भनेकोभन्नाले दुइदुई तर्फ बाटतर्फबाट भन्ने बुझिन्छ ।बुझिन्छ। तसर्थ दोहोरी गीतमा दुइदुई तर्फबाट आएका सङ्गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ ।बुझिन्छ। विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेररहेर। । तथापीतथापि पछिल्लो पटक दोहोरी रिकर्डरेकर्ड गरेर पनि वजारमाबजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लीइरहेकालिइरहेका छन् ।छन्। त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् , जसलाई गाएक गायीकालेगायिकाले त्यही अनुसार गाउने गर्दछन् ।गर्दछन्। दोहोरी विशेष गरेर नेपालको मौलीकमौलिक गीत होहो। । लोक भाकालोकभाका, गाँउका, दुँखकादुःखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाईसबैकुराहरूलाई समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा ।गीतमा। अनि त्यही लोकगीतलाई जव सवाल जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ ।भनिन्छ। दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् ।हुन्छन्। [[सोरठी]], ठाडो भाका, कौडा, [[झ्याउरे गीत|झ्याउरे]], [[देउडा]] लगायत विभिन्न नेपालका भूभागहरूका गीत सँगितसङ्गित दोहोरी सैलीमाशैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू ।जवाफहरू। यद्धपीयद्यपि प्रत्यक्ष-लाईभलाइभ- खेलीनेखेलिने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ ।सक्छ। अनि सधैसधैँ, र जुन सुकैजुनसुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीनसमेटिन पनि सँभवसम्भव पनि हुदैन जसको फलस्वरूप रेकर्ड गरीएकागरिएका गीतगीतहरूको हरूको वजारबजार राम्रो रहेको हुन्छ ।हुन्छ।
लोक गाएकहरू गायकहरू, सँकलकहरूसंकलकहरू जस्तैजस्तैः कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेतबस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म आइविष्णुमाझीसम्म पुग्दाआइपुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ।
 
 
"https://ne.wikipedia.org/wiki/दोहरी_गीत" बाट अनुप्रेषित