"मद्रासी खैरो लङ्गुर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
== बासस्थान ==
 
श्रीलङ्कामा मदरासी खैरो लङ्गुरहरू सुख्खा क्षेत्रको जङ्गल तथा मानव बासस्थानहरूमा प्रशस्तै पाइन्छन्।<ref>{{Cite journal | url=https://www.academia.edu/7380899 | title=Abnormal mating behaviour of Tufted grey langur, Semnopithecus priam at Kalakad-Mundanthurai Tiger Reserve, Tamil Nadu| last1=Jayson| first1=Eluvathingal Antony}}</ref> यस प्रजातिका थुप्रैपटक समूहहरू पुरातात्विक महत्त्वका क्षेत्रहरू जस्तै पोलोननरुवा, डम्बुला, अनुराधापुरा र सिगिरियामा प्रशस्त मात्रामा भेटिन्छन्। यस प्रजातिको लङ्गुर टापुको दक्षिणपट्टिका क्षेत्रहरू जस्तै; हाम्बनटोटा, याला राष्ट्रिय निकुञ्ज र टिस्समहाराममा पनि फेला पर्दछन्।<ref>{{Cite web | url=http://indiabiodiversity.org/species/show/262369 | title=Semnopithecus priam thersites (Blyth, 1847)}}</ref>[[File:Tufted gray langur (Semnopithecus priam).jpg|thumb|]]
 
== सिकारी ==