"कास्की जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 27.34.70.193 (talk) to last revision by BRPever. (TW)
चिनो: पूर्ववत
पङ्क्ति ९७:
यस जिल्लाले देशको कुल भू–भागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहुँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत गरी ६ वटा जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८० ०६ उत्तरी अक्षांशदेखि २८० ३६ उत्तरी [[अक्षांश]]सम्म र ८३० ४० पूर्व देशान्तरदेखि ८४० १२ पूर्वी देशान्तरसम्म फैलिएको छ<ref>जिल्ला विकास समितिको कार्यालय, कास्की २०७२ हाते पुस्तिका</ref>। कास्की क्षेत्रफल र जनसङ्ख्याको हिसाबले ७५ जिल्लाहरूमध्ये क्रमशः सत्ताइसऔ र तेइसऔ स्थानमा पर्छ|<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" /> उत्तर तर्फको मनमोहक हिमाच्छादित श्रृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।
 
यस जिल्लामा एक उप–महानगरपालिकामहानगरपालिका, एक नगरपालिका४३ गाविसगाउँपालिका छन। पोखरा पश्चिमाञ्चलगण्डकी विकास क्षेत्रप्रदेश र यस जिल्लाको सदरमुकाम हो एबम यो उपमहानगरमहानगर पालिकाको केन्द्र पनि हो। पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल अधिराज्यकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा तीन निर्वाचन क्षेत्र छन।)<ref name=PKR-krish>{{cite web| title= कास्की जिल्लाको संक्षिप्त परिचय |url=http://ddckaski.gov.np/page-Brief_Introduction| publisher=जिविस कास्की|date= |accessdate=२०११-०७-२३}}</ref><ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />
 
==जनसङ्ख्या==
पङ्क्ति १४५:
==राजनीतिक तथा प्रशासनिक विभाजन==
[[File:Kaski DA office.jpg|thumb|कास्की जिला प्रशासनिक कार्यालय]]
यस जिल्लालाई ४३ गा.वि.स.गाउँपालिकाउप-महा नगरपालिका १ नगरपालिका १३ वटा ईलाकामहानगरपालिका तथा वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको सदरमुकाम [[पोखरा उपमहानगरपालिका|पोखरा]]मा रहेको छ।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />
 
==हावापानी==
भौगोलिक विविधता भएकै कारण यहाँ एकै समयमा ठाउँ अनुसार फरक फरक हावापानी रहेको पाइन्छ। यस जिल्लामा सम शितोष्ण देखि शितोष्ण हावापानी रहेको पाइन्छ। हाल सम्ममा पोखरा स्टेसनमा अधिकतम तापक्रम ३७.४ डि. से. ( ८ अप्रील १९७५) र न्युनतम तामक्रम १.८ डि.से. (१३ जनवरी १९७०)मा रहेको तथा अधिकतम कुल ३५७ मिलि लिटर १८ अगष्ट २००१ पानी परेको रेकर्डवाट देखिन्छ। नेपालमा वढी पानी पर्ने जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिकाकाे [[लुम्ले]] गाउँ विकास समिति अन्र्तगतको लम्ले क्षेत्र पर्दछ।<ref name="कास्की जिल्लाको संक्षिप्त परिचय" />
 
==प्रमुख नदीहरू==
पङ्क्ति १८३:
*प्रमुख पर्यटकीय स्थलहरू - [[महेन्द्र गुफा]], [[विन्ध्यवासिनी मन्दिर]], [[तालबाराही मन्दिर|तालबाराही]], भद्रकाली, वौद्ध गुम्वा, शान्ति स्तुप, [[पातले छाँगो]] (डेभीड फल्स), [[फेवाताल]], [[बेगनास ताल]], [[रूपाताल]], [[सेती नदी]], [[घान्द्रुक]], [[सिक्लेस]], सराङ्गकोट, [[अन्नपुर्ण आधार शिविर|अन्नपूर्ण वेस क्याम्प]], पंचासे डाँडा, पुम्दीकोट, काँहुको भ्यु टावर आदि छन्।<ref name="कास्की जिल्लाका प्रमुख धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू" />
 
=== गाउँपालिका र महानगरपालिका ===
===गाउँ विकास समिती र नगरपालिका===
 
अर्मला, भाचाचोक, [[भदौरे तमागी]], चापाकोट, दाङसिङ, देउराली, धम्पुस, [[ढिकुरपोखरी]], धिताल, घाचोकक, घान्द्रुक, हंसपुर, कांहु, कालीका, कास्कीकोट, लाहाचाचोक, [[लेखनाथ नगरपालिका]], लुम्ले, ल्वाङघलेल, माछापुच्छ्रे, माझठाना, मौजा, मिजुरेडाँडा, नामार्जुङ्ग, पार्चे, [[पोखरा उपमहानगरपालिका]], पुरन्चौर, रिभान, रूपाकोट, सैमराङ्ग, सल्यान, सार्दी खोला, सिल्दुजूरे, [[थुमाको डाँडा]], [[थुम्की]]
=== माछापुच्छ्रे गाउँपालिका, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिका ===
 
==सन्दर्भ सामग्रीहरू==