"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६९:
 
=== केरूङ कब्जा ===
कुनै लडाईं बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती तामाङ/ शेर्पाहरू आफु अनुकुलको ठाँउमा लडनकालड्नका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बहादुर राणाले थप ठूलो सेना तोप सहित [[जगत शमशेर राणा|जगत सम्शेर]] तथा कर्णेल भक्त जंग कुँवरको नेतृत्वमा त्यस तर्फ पठाए। [[बमबहादुर राणा|बम बहादुर]]ले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडाईं चलिरहेकै थियो थुप्रै तिब्बती शेर्प्पा/तामााङ सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।
 
उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे । तिब्बती हरूले फाएर खोले । अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए । अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६००० तिब्बती तामाङ/शेर्पा युद्ध बन्दीको रूपमा समातिए ।