"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६९:
 
=== केरूङ कब्जा ===
कुनै लडांइलडाईं बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती तामाङ/ शेर्पाहरू आफु अनुकुलको ठांउमा लडनका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बहादुर राणाले थप ठूलो सेना तोप सहित [[जगत शमशेर राणा|जगत सम्शेर]] तथा कर्णेल भक्त जंग कुँवरको नेतृत्वमा त्यस तर्फ पठाए। [[बमबहादुर राणा|बम बहादुर]]ले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती शेर्प्पा/तामााङ सेना मारिए र अन्तमा आत्मसर्मपण गरे।
 
उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे । तिब्बती हरूले फाएर खोले । अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए । अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६००० तिब्बती तामाङ/शेर्पा युद्ध बन्दीको रूपमा समातिए ।
 
=== झुंग गढीको लडाई ===
अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने व्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागि बसेका थिए। त्यांहा पनि नेपालीका लागि प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइलडाईं सकियो त्यो लडांइमालडाईंमा ३७२ नेपालीले पनि वीरगती प्राप्त गरेका थिए।
 
=== चुसानको लडाई ===
कुती क्षेत्रमा अगाडि बढेका जनरल [[धीर शमशेर राणा|धिर सम्शेर]] अप्रील १८५५ मा चुसानमा लडांकोलडाईंको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडि दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बतीहरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो। गारै सँग नेपालले लडांइलडाईं जित्यो
 
== सन्धीको कुरा ==