"व्यवस्थापन लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

+
+
पङ्क्ति २:
 
 
यस लेखापरीक्षणमा गैह आर्थिक कुराहरूको आधारमा लेखापरीक्षण गर्ने गरिन्छ। व्यवस्थापन लेखापरिक्षण भनेको निरीक्षण वा परिपालनाको परिक्षणमात्र होइन । यसले व्यवस्थापकीय कार्यको हालको उपलब्धि, नतिजा प्रभावकारिता तथा सो हासिल गर्नुपर्ने सुधारका बारेमा स्वतन्त्र र विशेषण रूपमा मार्गदर्शन गर्दछ र कार्य प्रगतिको अनुगमन र मूल्यांकन गर्दछ। सङ्गठनात्मक व्यवहारका दृस्टिले व्यवस्थापन परिक्षण सहभागीतामूलक नतिजामा आधारिता एवम् कर्मचारी तन्त्रीय वा प्रशासकीय व्यवस्थाभन्दा व्यवस्थापकीय अवधार्णामा आधारित हुन्छ। व्यवस्थापन लेखापरीक्षणले व्यवस्थापनका सिद्धान्त र अभ्यासहरूमा रहेका कमीहरूलाई पहिचान गरेर सम्पूर्ण प्रबन्धकीय प्रणालीमा संरचनात्मक सुधारमा मद्दत गर्दछ।<ref>{{cite web|url=https://www.toppr.com/guides/business-studies/controlling/responsibility-accounting-management-audit-and-pert-and-cpm/|title=Responsibility Accounting, Management Audit and Pert and CPM|accessdate=नोभेम्बर १८, २०१९}}</ref>
 
==व्यवस्थापन लेखापरीक्षणका प्रकृया==