"व्यवस्थापन लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

+
+
पङ्क्ति २:
 
 
यस लेखापरीक्षणमा गैह आर्थिक कुराहरूको आधारमा लेखापरीक्षण गर्ने गरिन्छ। व्यवस्थापन लेखापरिक्षण भनेको निरीक्षण वा परिपालनाको परिक्षणमात्र होइन । यसले व्यवस्थापकीय कार्यको हालको उपलब्धि, नतिजा प्रभावकारिता तथा सो हासिल गर्नुपर्ने सुधारका बारेमा स्वतन्त्र र विशेषण रूपमा मार्गदर्शन गर्दछ र कार्य प्रगतिको अनुगमन र मूल्यांकन गर्दछ। सङ्गठनात्मक व्यवहारका दृस्टिले व्यवस्थापन परिक्षण सहभागीतामूलक नतिजामा आधारिता एवम् कर्मचारी तन्त्रीय वा प्रशासकीय व्यवस्थाभन्दा व्यवस्थापकीय अवधार्णामा आधारित हुन्छ।
यस लेखापरीक्षणमा गैह आर्थिक कुराहरूको आधारमा लेखापरीक्षण गर्ने गरिन्छ । 
 
==व्यवस्थापन लेखापरीक्षणका प्रकृया==
*उद्देश्यहरुको पहिचान्
*उद्देश्यहरुको विभाजन्
*सङ्गठन संरचनाको मूल्यांकन
*कार्यको मूल्यांकन
*सल्लह तथा सुझाव
 
==यो पनि हेर्नुहोस्==