"व्यवस्थापन लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
+
पङ्क्ति १:
'''व्यवस्थापन लेखापरीक्षण'''({{lang-en|Management Audit}}) भन्नाले व्यवस्थापनले दैनिक व्यवसाय सञ्चालनको लागी लिएको निर्णय तथा कार्यहरूको विश्लेषण गरि व्यवस्थापनको कार्य सम्पादन मूल्यांकनको लागी गरिने लेखापरीक्षणलाई जनाउँदछ । व्यवस्थापन लेखापरीक्षणमा व्यवस्थापकिए कुराहरू जस्तै संस्थाको उद्देश्य, नीतिहरू, प्रक्रियाहरू, संस्थाको संरचना, नियन्त्रण तथा प्रणालीको पुनरावलोकन गरि व्यवस्थापनको मूल्यांकन गरिन्छ ।गरिन्छ। यसले दुबै वित्तीय र गैर वित्तीय कारकहरूलाई मध्यनजर गरी तिनिहरुको प्रशासन र संगठनको लक्ष्यहरूमा पार्ने प्रभावलाई ध्यानमा राख्दछ। यो एक सङ्गठनको संरचना, योजना, नीतिहरू र मानव संसाधनको प्रयोगको उद्देश्य र विस्तृत परीक्षणको माध्यमबाट व्यवस्थापनको सम्पूर्ण प्रदर्शनको मूल्यांकनको एक प्रकार हो।<ref>{{cite web|url=http://www.accountingnotes.net/management/management-audit-concept-and-scope/4901|title=Management Audit: Concept and Scope|access-date=नोभेम्बर १७, २०१९}}</ref>