→‎WAM: नयाँ खण्ड
पङ्क्ति ३०:
 
नमस्कार Rawal Bishal जी, विकिपिडिया एसियाली महिनामा भाग लिनुभएकोमा र लेखहरू बनाउनु भएकोमा धन्यवाद । कृपया नेपालसँग सम्बन्धित लेखहरू भन्दा अन्य एसिया सम्बन्धित लेखहरू सिर्जना गर्नुहोस् । लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ । लेख पेश गर्दा कृपया [https://tools.wmflabs.org/fountain/editathons/asian-month-2019-ne फाउन्टेन उपकरण]बाट पेश गर्नुहोस् । — [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:४९, ५ नोभेम्बर २०१९ (युटिसी(UTC))
 
== मर्जको लागि अनुरोध ==
 
नमस्कार विशाल रावल जी! तपाईंले सिर्जना गर्नुभएको लेख ([[तकिया]]) पहिले नै नेपाली विकिपिडियामा [[सिरानी]]को रूपमा छ । म तपाईंलाई लेख मर्ज गर्न अनुरोध गर्दछु । लेख बनाउने क्रममा कृपया लेख पहिले नै अवस्थित छ वा छैन विकीडाटा मार्फत जाँच गर्नुहोस । धन्यवाद! — [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ११:४५, १६ नोभेम्बर २०१९ (युटिसी(UTC))