"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सामाग्री थप
चिनो: २०१७ स्रोत सम्पादन
सम्पादन
पङ्क्ति १९:
<!-- images and maps -->
|image_skyline = Kings Palace Gorkha Nepal.jpg
|image_caption = गोरखा जिल्लाको प्राचिनप्राचीन गोरखा दरबार
|image_flag =
|image_seal =
पङ्क्ति ९३:
|footnotes =
}}
'''गोरखा''' [[नेपाल|नेपालको]] [[गण्डकी अञ्चल|गण्डकी अञ्लमाअञ्चल]] अवस्थित एक जिल्ला हो। यो हालको संरचना अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। गोरखा जिल्लाको [[सदरमुकाम]] गोरखा बजार हो जुन [[पृथ्वीनारायण नगरपालिका]]मा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। भौगोलिकरुपमा मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो। यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ। समुद्र सतहदेखि २२८ मिटरदेखि ८१६३ मिटरसम्म उचाइमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ। यस जिल्लाको पूर्वतिर [[धादिङ जिल्ला]]तिव्वत[[तिब्बत]] (चीन); पश्चिम सीमानामा [[तनहुँ जिल्ला]], [[लमजुङ जिल्ला]], [[मनाङ जिल्ला]]तिव्वत[[तिब्बत]] (चीन), उत्तर सीमानामा तिव्वत[[तिब्बत]] (चीन) तथा दक्षिण सीमानामा [[चितवन जिल्ला]], [[तनहुँ जिल्ला]][[धादिङ जिल्ला]] पर्दछन्।
 
राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन ।छन्। <ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)" /><ref name="नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम)" />
 
==धार्मिक स्थलहरू==
यसयहाँको बाहेकमुख्य यहाँधार्मिक स्थलहरूमा मनकामनाका अतिरिक्त शक्तिकी स्वरूप [[श्री भवानी कालिका]] र शिव स्वरूप [[श्री गुरु गोरखनाथ बाबा]] भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ ।<ref>{{cite web|title=गोरखा जिल्लाका धार्मिक स्थलहरु|url=http://www.trektohimalaya.com/content/254/gorkha_(religious_place).html}}</ref>
 
==ऐतिहासिक==
यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज [[पृथ्वीनारायण शाह]]को जन्म भएको थियो ।थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ ।छ। यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन् ।गर्छन्। साथै प्रत्येक [[अष्टमी]]का दिन बलि पूजा चढाईन्छ ।चढाइन्छ। दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ ।मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन् ।<ref>{{cite web|title=गोरखा इतिहास|url=http://worldgorkhafoundationtrust.com/trust/Gorkha-History}}</ref>
 
==पर्यटकिय स्थलहरू==
यस ठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला हुन् ।हुन्। संसारको पाँचै अग्लो हिमाल [[मनासलु हिमाल|मनासलु]] यही भेकमा पर्छ । यहाँबाट [[धवलागिरी]] देखि [[गणेश हिमाल]] सम्मको मनमोहक दृश्य देखिन्छ ।देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरूनदLनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन् । साथै सौर पानी गा.वि.स. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जस बाट [[धादिङ जिल्ला]]को सिनानामा रहेको [[आरुघाट]] बजारको नजिकै [[बुढीगण्डकी नदी|बुढीगण्डकी]] नदिको सागुको मुखैमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ । साथमा राजा [[द्रव्य शाह]]को दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट एवं २२ कोट हरू रहेका छन् । यस जिल्लाको उत्तरि भेगमा हिन्दु धर्मावलम्बिहरूको प्रसिद्ध श्री [[नारद पोखरी]] रहेको छ । हजारौं भक्तजनहरू बर्षंनि यहाँ रक्षाबन्धन अथवा [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]]को दिनमा यहाँ स्नान गर्नको लागि ३/४ दिन सम्म पैदल यात्रा गरि यहाँ आएर ऋषी [[नारद]] मुनिको पूजा गर्छन् । [[लमजुङ जिल्ला]]को सिमानामा अर्को पोखरी रहेको छ । जस्को नाम [[दुधपोखरी]] हो यो पनि उत्तिकै प्रसिद्ध छ ।[[File:A traditional house in Gorkha.jpg|thumb|गोर्खा जिल्लामा खिचिएको एक परम्परागत घरको तस्बीर]]
यस पोखरिबाट निस्केको पानी आज चेपे नदिनदी बनिबनी गोर्खा र लमजुङको सिमाना छुट्याउन मदतमद्दत गरको छ ।छ। [[नारद पोखरी]]बाट निकास भै आज गोर्खाको बिच भागबाट [[दरौंदी नदी]] बगेको छ जसलाई धर्मनदिधर्मनदी पनि भन्ने गरिन्छ ।गरिन्छ।<ref>{{cite web|title=गोरखा जिल्लामा रहेका प्रमुख पर्यटकीय स्थानहरु|url=http://www.nepaltoursdestination.com/places_to_visit/gorkha.php}}</ref>
 
==चित्रावाली==
पङ्क्ति १११:
गोरखाको सडक.jpg|गोरखा जिल्ला स्थित बाटोको एक दृष्य
लिगलिगकोट 01.jpg|[[लिगलिगकोट]]
Kings Palace Gorkha Nepal.jpg|प्राचिनप्राचीन [[गोरखा दरबार]]
Runchet.jpeg|गोरखा जिल्लाको एक गाउँमा भेडा बाख्रा चर्दै
</gallery>
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित