"के-पप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १२:
 
सन् २०११ मा मात्रै ११०० एल्बमहरू दक्षिण कोरियामा रिलिज भएको थियो । दुई तिहाइ एल्बममा मात्रै हिपहप संगीतको प्रयोग भएको थियो । बाँकि एक तिहाई अन्य सांगीतिक शैलीले भरिएका थिए ।
 
सन् २०१२ मा केपप संगित डाउनलोड गरेको मूल्य अमेरिकी $०.१० थियो भने अनलाइनमा बजाउँदा अमेरिकी $०.०००२ रहेको थियो । सन् २०१२ को मध्य सम्ममा कोरियाली सांगितिक बजारले अमेरिकी $३.४ बिलियन आर्जन गर्न सफल भएको थियो । यो अघिल्लो वर्ष भन्दा २७.८% ले वृद्धि भएको थियो । टाइम म्यागजिनले यसलाई "दक्षिण कोरियाको सबैभन्दा ठुलो निर्यात" भनी उल्लेख गरेको थियो ।
"https://ne.wikipedia.org/wiki/के-पप" बाट अनुप्रेषित