"बेल्ड एन्ड रोड इनिसिएटिभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
 
'''बेल्ड एन्ड रोड इनिसिएटिभ''' (बीआरआई) ({{भाषा-सरलीकृत चिनियाँ|丝绸之路经济带和21世纪海上丝绸之路}}) वा '''वान बेल्ट वान रोड''' (ओबीओआर) [[चीन]]का [[राष्ट्रपति]] [[सि जिनपिङ|सी जिनफिङ]]ले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो। विश्वमा पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा [[एसिया]], [[युरोप]], [[अफ्रिका]], [[मध्य पूर्व]] र [[अमेरिका]] क्षेत्रका गरी विश्वका १५२ देश र अन्तर्राष्ट्रिय सङ्गठनसंगठन आबद्ध छन्। यसलाई प्राचीन तथा मध्ययुगीन व्यापारिक मार्गहरूको सञ्जाल [[रेसम मार्ग | रेशम मार्ग]] को आधुनिक संस्करणका रुपमा समेत लिने गरिएको छ।
 
==सुरुवाती अवधारणा==