"बेल्ड एन्ड रोड इनिसिएटिभ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox organization | name = बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) | image = | image_border = | size = | capt...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
| headquarters =
| location = [[चीन]]
| region_served = [[एसिया]]<br />[[अफ्रिका]]<br />[[युरोप]]<br />[[मध्यपूर्वमध्य पूर्व]]<br />[[अमेरिकाजअमेरिका]] क्षेत्र
| leader_title = [[राष्ट्रपति]]
| leader_name = {{flagicon|CHN}} [[सि जिनपिङ|सी चिनफिङ]]
पङ्क्ति २१:
}}
 
'''बेल्ड एन्ड रोड इनिसिएटिभ''' (बीआरआई) ({{Lang-en|Belt and Road Initiative}}) वा '''वान बेल्ट वान रोड''' (ओबीओआर) [[चीन]]का [[राष्ट्रपति]] [[सि जिनपिङ|सी चिनफिङ]]ले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो । विश्वमा पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा [[एसिया]], [[युरोप]], [[अफ्रिका]], [[मध्यपूर्वमध्य पूर्व]] र अमेरिका क्षेत्रका गरी विश्वका १५२ देश र अन्तर्राष्ट्रिय संगठन आबद्ध छन् । यसलाई प्राचीन तथा मध्ययुगीन व्यापारिक मार्गहरूको सञ्जाल [[रेसम मार्ग | रेशम मार्ग]] (अंग्रेजीमा [[:en:Silk Route|Silk Route]]) को आधुनिक संस्करणका रुपमा समेत लिने गरिएको छ।
==सुरुवाती अवधारणा==
यस अवधारणामा मुख्यत: दुईवटा पक्ष छन्- बेल्ट र रोड । बेल्ट भन्नाले [[रेसम मार्ग | रेशम मार्ग]] आर्थिक क्षेत्र, जसले प्राचीन समयमा चिनियाँहरुले फैलाएको बजारलाई संकेत गर्दछ । रोड भन्नाले सामुद्रिक यातायात सञ्जाल ।
पङ्क्ति ३३:
[[विश्व बैंक]]को अध्ययनले भने ५ खर्ब ७५ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने देखाएको छ। यति रकमबाट यस अवधारणाले परिकल्पना गरेअनुसार ७० वटा बृहत् आर्थिक कोरिडोर विकास गर्न सकिनेछ।<ref>https://openknowledge.worldbank.org/bitstream/handle/10986/31878/9781464813924.pdf</ref>
==आलोचना==
चीनले आर्थिक विकासका ठूलाठूला सपना बाँडेर अविकसित वा अति कम विकसित मुलुकलाई सुरुमा ऋण लिन लगाउने, ऋण तिर्न नसकेपछि तिनको सम्पत्ति कब्जा गर्ने र क्रमश: सार्वभौमसत्तामै दख्खल दिन सक्नेसम्मका आशंका गर्दै यस अवधारणाको आलोचना गरेको पाइन्छ। नवउपनिवेशवादको अभ्यास र वातावरणीय असन्तुलन कायम गरी विश्वमा जलवायु परिवर्तनको कारक बन सक्ने भनेर पनि यसको टीकाटिप्पणी गरिएको पाइन्छ। यस्तै आलोचकमध्येको एक [[दक्षिण एसिया]]को अर्को उदीयमान आर्थिक शक्ति भारतले[[भारत]]ले चीनको यस रणनीतिमा प्रत्यक्षत: जोडिन इन्कार गरे पनि यसैको एक अंग [[एसियाली पूर्वाधार लगानी बैंक]]बाट सहुलियतपूर्ण ऋण लिएर पूर्वाधारमा लगानी गरिरहेको छ र यसरी ऋण लिने मुलुकको पंक्तिमा भारत अग्रस्थानमा छ।<ref>https://thediplomat.com/2019/09/fully-invested-india-remains-the-china-led-aiibs-biggest-borrower/</ref>