"महाकाली नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७७:
''अन्य उपयोगको लागि हेर्नुहोस् - [[काली नदी (बहुविकल्पी)|काली नदी]]''
 
नेपालको पश्चिमी भागबाट उत्पन्न भई '''महाकाली नदी''' [[भारत]] र नेपालको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम [[काली माता]]को नामबाट भएको हो । लिम्पियाधुरा [[लिपुलेक भन्ज्याङ|लिपुलेक]] दराका निकट भारत, नेपाल र [[तिब्बत]]को सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा [[नेपाल]] र [[भारत]]को सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र [[उत्तर प्रदेश]]का मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ ।
 
महाकाली नदीमा जौल्जिबी नामक स्थानमा [[गोरी नदी]] पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । [[बहराइच जिल्ला|बहराइच जिल्लाहरू]]मा पुगेपछि [[सरयू नदी|सरयु]] र त्यसपछि [[गंगा नदी]]मा मिल्न जान्छ। [[पञ्चेश्वर]] आसपासको भारतीय क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/महाकाली_नदी" बाट अनुप्रेषित