"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

added content
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
added content
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३:
== '''भोटको अर्घेल्याईं''' ==
 
# [[प्रतापसिंह शाह|प्रतापसिंह]]का पालामा ढालिएका शुद्ध चाँदीका मोहर पनि चलनचल्ती गर्न भोटले मनाहीभोट/तामाङ/शेर्पपा गरेको गर्‍यै छ ।
# मधेशे, मुसलमान, सन्यासी महाजनहरू पूर्व पश्चिमका बाटाबाट ल्हासा जान दुवै सरकारले रोक्ने, नेवार महाजनको कुरा नाइकेले पुरानो रीत बमोजिम सुन्ने भन्ने सन्धिपत्रको बन्देज पनि भोटबाट पालना भएन ।
# केरुङ्ग जाने व्यापारीसँग रीत छोडी जनही दुई माना चामल बढी लिने गरेको ।
पङ्क्ति ४२:
* (क) सोलुखुम्बुका हाम्रा लिङ्ते भन्ने दोकानेलाई सं. १९०८ मा सीमामा खटिएका ढेवा नेपा दोर्जेले कुटेर मारेको । नेपाली रैती जिउ धने भोटे यतातिर विद्युत् गरी भागेर भोटका मुलुक पसेर बीचबीचमा नेपाल पसी गाईबस्तु लुट्ने गर्दा सम्झैता अनुसार भोटले नेपाललाई नसुम्पेको ।
 
* (ख) सोलुखुम्बुका तामाङ/शेर्पा/भोेटेहरूले भोटतर्फ बेपार गर्न जाँदा सिकार्जुङ्गका ढेवालाई दस्तुर वापत माङ्गताल घ्यु माराङ्ग १०८, मृगका छाला १०८, सुमाति सुरा भन्ने चौंरी १ दिने गर्दथे । ढेवा खुम्बुमा आउँदा चौंरीका साँढे (याक) २ दिनुपथ्र्यो । गोरुका भारी ३७ पनि विना मजुरी बोकिदिनुपथ्र्यो । पछि ३ ।४ सय गोरुका भारी जबर्जस्ती बोकाउन लागे ।
 
* (ग) खुम्बुमा ढेवा आउँदा १०० रु.को माल बेचिदिनपथ्र्यो । पछि १ ।२ हजारको जिन्सी माल बेचाई रु. असुल गरी लिएर जान लागे ।