"भारत तिब्बत सीमा प्रहरी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''इन्डो टिबेटन बोर्डर पुलिस''' (भारत तिब्बत सीमा पुलिस) ({{Lang-en|The Indo-Tibet...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''इन्डो टिबेटन बोर्डर पुलिस''' (भारत तिब्बत सीमा पुलिस) ({{Lang-en|The Indo-Tibetan Border Police}}) (-ITBP) भारतका[[भारत]]का सातवटा केन्द्रीय सशस्त्र प्रहरी बलमध्येको एक हो, जसलाई १९६२ अक्टोबर २४ मा स्थापना गरिएको थियो । खासगरी सन् १९६२ मा भारत चीनसँगको युद्धमा पराजित भएपछि तिब्बतसँगको सीमा क्षेत्रमा तैनाथ गर्नका लागि यो बल खडा गरिएको हो ।
<br>
भारतले नेपालको सहमतिबेगर नेपालको कालापानी क्षेत्रमा पनि यही बल तैनाथ गरेको छ । यो क्षेत्र लिपुलेक भएर मानसरोवर जाने बाटो र प्राचीन चीन-नेपाल-भारतको व्यापारिक मार्ग पनि भएकाले रणनीतिक महत्त्वको छ ।<ref>https://nepalmag.com.np/news/2015-06-07/8506.html</ref>