"कक्सबाजार सदर उपजिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४६:
== भूगोल ==
 
कोक्सबाजार उपजिल्ला बङ्गलादेशको दक्षिण भागमा पर्छ भने यो उपजिल्ला २१°२४' देखि २१°३६' उत्तर अक्षांश र ९१°५९' देखि ९२°०८' पूर्वी देशान्तरणमा अवस्थित छ। कोक्सबाजार उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२८.२३ वर्ग किलोमिटर अोगटेको।ओगटेको । यस उपजिल्लालाई [[चकरिया उपजिल्ला|चकरिया]] उपजिल्लाले उत्तर, भारतको पश्चिम बङ्गाल राज्यले र [[रामु उपजिल्ला|रामु]] उपजिल्लाले दक्षिण, [[रामु उपजिल्ला|रामु]] जिल्लाले नै पूर्व र भारतको पश्चिम बङ्गाल राज्य र [[महेशकाली उपजिल्ला|महेशकाली]] उपजिल्ला पश्चिमबाट घेरेको छ।<ref>{{cite web|url=http://www.sadar.coxsbazar.gov.bd/site/page/8a96b7f5-2144-11e7-8f57-286ed488c766|title=নদ নদী - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা|work=www.sadar.coxsbazar.gov.bd}}</ref>
 
== इतिहास ==
पङ्क्ति ५४:
== जनशाङ्खिकि ==
 
उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३४८०७५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १८६१५१ छ भने महिलाको जनसङ्ख्या १६१९२४ रहेको छ। धर्मका अाधारमाआधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३१४५६३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २७०३७ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १९९, इसाई धर्मको ६२४४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३० रहेको छ। यस उपजिल्लामा २९६ मस्जिद, २१ मन्दिर र ५ गृजाघर, १७ बौद्ध गुम्बा र ५ चिहानहरू रहेका छन्। यस जिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू यस प्रकार छन्; कक्सबाजार मध्य जामे मस्जिद, बदर मोकाम जामे मस्जिद, बाराबाजार कालिबाडी मन्दिर, कोक्सबाजार सरस्वती -बाडी मन्दिर, शाह अलादिन, पिटन शाह, कालू शाहको चिहान आदि।<ref name="census">{{cite web | accessdate = November 10, 2006 | url = http://www.bangladeshgov.org/mop/ndb/arpc91_v1/tables04.htm | archiveurl = https://web.archive.org/web/20050327072826/http://www.bangladeshgov.org/mop/ndb/arpc91_v1/tables04.htm | archivedate = 2005-03-27 | title = জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস}}</ref><ref>{{cite web|url=http://www.sadar.coxsbazar.gov.bd/site/view/hotel|title=হোটেলওআবাসনেরতালিকা - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা|work=www.sadar.coxsbazar.gov.bd}}</ref>
 
== अर्थतन्त्र ==
पङ्क्ति ६४:
== प्रशासन ==
 
प्रशासकीय कोक्सबाजार थानाको स्थापना सन् १८५४ मा स्थापना गरिएको थियो भने सन् १९५९ मा यसलाई सहर समिति परिवर्तन गरिएको थियो।<ref>{{cite web |title=পদ্মাসেতুর এপার-ওপারসহ নতুন ৭ থানা, বিশ্বনাথ পৌরসভা |url=https://m.banglanews24.com/national/news/bd/747355.details |date=২১ অক্টোবর ২০১৯ |work=banglanews24.com |publisher=বাংলানিউজ২৪.কম |date=২১ অক্টোবর ২০১৯}}</ref> सन् १९७२ मा यस सहर समितिलाई नगरपालिकामा परिणत गरिएको थियो। यस नगरपालिकालाई सन् १९८३ मा उपजिल्लामा परिणत गरिएको थियो।<ref>{{cite web |title=কক্সবাজারের ঈদগাঁও ও দক্ষিণ রাঙ্গুনিয়ায় হচ্ছে নতুন থানা |url=https://dainikazadi.net/%E0%A6%95%E0%A6%95%E0%A7%8D%E0%A6%B8%E0%A6%AC%E0%A6%BE%E0%A6%9C%E0%A6%BE%E0%A6%B0%E0%A7%87%E0%A6%B0-%E0%A6%88%E0%A6%A6%E0%A6%97%E0%A6%BE%E0%A6%81%E0%A6%93-%E0%A6%93-%E0%A6%A6%E0%A6%95%E0%A7%8D/ |date=২২ অক্টোবর ২০১৯ |work=dainikazadi.net |publisher=দৈনিক আজাদী |date=২২ অক্টোবর ২০১৯}}</ref> यो नगरपालिका सन् १९८९ मा दोस्रो श्रेणीबाट तेस्रो श्रेणीमा घटुवा भएको थियो। हाल कोक्सबाजार सदर उपजिल्लामा १० सङ्घ, १० वडा, ४० मौजा, ४० महल्ला र १४० गाउँहरू रहेका छन्।<ref>{{cite web |title= বাংলাদেশ উপজেলা তালিকা|url=https://www.wikizero.com/en/Upazilas_of_Bangladesh|publisher= উইকি শূন্য }}</ref><ref>{{cite web|url=http://www.sadar.coxsbazar.gov.bd/site/page/8a96ad83-2144-11e7-8f57-286ed488c766|title=ইউনিয়ন সমূহ - কক্সবাজার সদর উপজেলা - কক্সবাজার সদর উপজেলা|work=www.sadar.coxsbazar.gov.bd}}</ref>
 
== शिक्षा ==