"रोड्रिगो सिल्भा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
ह्याटरिकाे जानकारी थपिएकाे
पङ्क्ति ४९:
<br>
====[[रियल_म्याड्रिड]]====
सन् २०१८ जुन १५ मा उनी रियाल म्याडिड र सान्तोस क्लब सगँ सम्झौता भयो र जून २०१९ देखी २०२५ सम्म यूरो ४५ मिलियनमा जस्मा ४० मिलियन सान्तोस क्लबको हुने गरी अनुबन्ध भए । २०१९ सेप्टेम्बर मा ला लिगा को पहिलो (डेब्यु ) खेलमा <ref>{{cite web|url=https://www.realmadrid.com/en/news/2019/09/rodrygo-real-madrid-debut-and-great-goal-to-cap-it-off |title= रोड्रिगोकाे पहिलाे खेलमा गाेल गरे }} </ref> ७१मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए र ७२ मिनेटमा सुन्दर गोल गरेका थिए।थिए।२०१९ नोभेम्बर ०६ मा '''२०१९-२० यु इ यफ ए च्यन्पियनसिप लिगमा''' उन्ले पहिलो ह्याट्रिक<ref>{{cite web|url=https://www.setopati.com/sports/football/192825 |title= रोड्रिगोकाे पहिलाे ह्याट्रिक }}</ref> ग्यालाटासरे क्लबका बिरुध ६-० को जितमा गरेका थिए ।