"कुमार कट्टेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कुमार कट्टेल''' एक सक्रिय हास्य कलाकार हुन्, जसले हास्यव्‍यंग्य टेलिशृंखला 'सक्किगो नि'को निर्देशन, लेखन र अभिनय पनि गर्छन् । खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी चर्चित छन् । 'जेपीटी क्रिएसन'का संस्थापक उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्‍यंग्य टेलिशृंखला 'भद्रगोल'मा काम गरेका थिए । पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा [[सक्किगो नि]] नामक टेलिसिरियल बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सीताराम कट्टेल (धुर्मुस) का भाइ पनि हुन् ।<ref>https://www.ebaglung.com/archives/1469</ref>उनी सामाजिक कार्यमा पनि संलग्न छन् ।<ref>https://www.ebaglung.com/archives/1469</ref>
 
{{Infobox person
"https://ne.wikipedia.org/wiki/कुमार_कट्टेल" बाट अनुप्रेषित