"वासलात" का संशोधनहरू बिचको अन्तर

+
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{लेखा}}
'''वासलात''' ({{lang-en|Balance Sheet}}) भन्नाले संस्थाको वित्तीय अवस्था चित्रण गर्ने विवरणलाई जनाउँदछ । <ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf वासलात]</ref> यसले तोकिएको दिनमा संस्थाको [[पूँजि]], [[सम्पत्ति]] तथा [[दायित्व]]हरु कति छ भन्ने कुरा देखाउने गर्दछ। एकल लेनदेनले सम्पत्ति वा दायित्वमा भिन्नता ल्याउन सक्छ, त्यसैले वासलात एक विशेष अवधिमा मात्र सहि हुन्छ। वासलात भनेको खाता होईन त्यसैले यसमा डेबिट वा क्रेडिट पक्ष भन्ने हुँदैन। तसर्थ, सम्पत्तिहरू दाहिने-तर्फ र दायित्व देब्रेपट्टि देखाइन्छ। यो लेखा समीकरणमा आधारित छ जुन:

<br>
'''कुल सम्पत्ति = कुल दायित्व + पूँजि'''
 
</br>
यसमा दुबै पक्षको कुल अर्थात सम्पत्ति र दायित्वहरू मेल खान्छ अन्यथा कतै त्रुटि भएको छ भनेर बुझिन्छ।<ref>{{cite web|url=https://www.toppr.com/guides/principles-and-practices-of-accounting/final-accounts-for-sole-proprietors-non-manufacturing/balance-sheet|title=Balance Sheet|trans-title=वासलात|website=toppr.com|accessdate=नोभेम्बर ६, २०१९}}</ref>
 
"https://ne.wikipedia.org/wiki/वासलात" बाट अनुप्रेषित