"धर्मनाथ यादव" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
| footnotes =
}}
'''धर्मनाथ यादव''' [[नेपाल]]को [[प्रदेश नं. ५|प्रदेश ५]] का [[राज्यपाल|प्रदेश प्रमुख]] हुन् । सिरहाका वामपन्थी नेता यादवलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति [[विद्यादेवी भण्डारीलेभण्डारी]]ले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।<ref>https://www.presidentofnepal.gov.np/?p=3662</ref>
मधेस क्षेत्रमा इमानदार नेताका रूपमा परिचित शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ सालको निर्वाचनमा उम्मेदवार बन्नुभएका यादव ०५१ सालको मध्यावधि निर्वाचनमा भाग लिए पनि पराजित हुनुभएको थियो । <ref name="date">{{cite news|url=https://gorkhapatraonline.com/mainnews/2019-11-05-3710 |title=सातै प्रदेश प्रमुखमा नयाँ अनुहार |accessdate=11 Nov 2019}}</ref>
 
"https://ne.wikipedia.org/wiki/धर्मनाथ_यादव" बाट अनुप्रेषित