"रङ्पुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १२६:
 
== केही प्रसिद्ध स्थानहरू ==
[[File:Tajhat Rajbari.JPG|thumb|रङ्पुरमा रहेको ताजहट दरबार]]
रङ्पुर सहरको दक्षिणमा ताजहट दरवार अवस्थित छ जसलाई पहिले जमिन्दार दरवार वा राजवरी दरवार पनि भन्ने गरिन्थ्यो। ब्रिटिस शासन कालको समाप्ति पश्चात् यो दरवार राम्रोसँग हेरचाह नगरेका कारण कमजोर बनेको थियो तर त्यसको बाबजुद पनि यो सन् १९८० को दशकमा एक न्याय लयको रुपमा परिचित थियो। सन् २००४ मा यस दरवारलाई पूर्ण रुपमा प्राचीन सामग्रीहरू र शैलीको प्रयोग गरी फेरबदल गरि एक सङ्ग्राहलय बनाइएको थियो। रङ्पुर सहरमा यसको अलावा विभिन्न अतिथी बस्नका लागि घर र अन्य थुप्रै सङ्ग्राहलयहरू रहेका छन्।
 
* रङ्पुर सहरको दक्षिणमा ताजहट दरवारदरबार अवस्थित छ जसलाई पहिले जमिन्दार दरवार वा राजवरी दरवार पनि भन्ने गरिन्थ्यो। ब्रिटिस शासन कालको समाप्ति पश्चात् यो दरवार राम्रोसँग हेरचाह नगरेका कारण कमजोर बनेको थियो तर त्यसको बाबजुद पनि यो सन् १९८० को दशकमा एक न्याय लयको रुपमा परिचित थियो। सन् २००४ मा यस दरवारलाई पूर्ण रुपमा प्राचीन सामग्रीहरू र शैलीको प्रयोग गरी फेरबदल गरि एक सङ्ग्राहलय बनाइएको थियो। रङ्पुर सहरमा यसको अलावा विभिन्न अतिथी बस्नका लागि घर र अन्य थुप्रै सङ्ग्राहलयहरू रहेका छन्।
पिरबोधामा बेगम रोकायाको जन्म स्थलमा एक सङ्ग्राहल र महिला शिक्षण केन्द्रको स्थापना गरिएको छ। यो स्थलमा रङ्पुर सहरबाट आधा घण्टाको सवारी साधनमा यात्रा गरिसके पछि पुग्न सकिन्छ। ताजबरी सङ्ग्राहलय बाट केही दुरीमा रङ्पुर सहरमा एक सङ्ग्राहलय अवस्थित छ।
 
* पिरबोधामा बेगम रोकायाको जन्म स्थलमा एक सङ्ग्राहल र महिला शिक्षण केन्द्रको स्थापना गरिएको छ। यो स्थलमा रङ्पुर सहरबाट आधा घण्टाको सवारी साधनमा यात्रा गरिसके पछि पुग्न सकिन्छ। ताजबरी सङ्ग्राहलय बाट केही दुरीमा रङ्पुर सहरमा एक सङ्ग्राहलय अवस्थित छ।
रङ्पुर सहरको मध्ये भागमा एक ठूलो चिडियाखाना अवस्थित छ र सोही स्थानको नजिकमा "टाउन हल" नामक एक ठूलो सभा मण्डप रहेको छ जहाँ विभिन्न साँस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछ। यस जिल्लामा आफ्नै खनिज उत्खनन् केन्द्र र कलकारखानाको कमीका कारण यस जिल्ला अर्थतन्त्र कृषिमा बढी निर्भर छ। यस जिल्लाका दुर्गम क्षेत्रका मानिसहरूको जमिन नभएका कारण आएको स्रोत कमजोर छ। यस जिल्लामा वर्ष याममा बाढी आउने गरेको छ जसका कारण जन धनको ठूलो मात्रामा क्षेती हुने गरेको छ। यस जिल्लाको विभिन्न स्थानहरूबाट कोइला उत्खनन् गरिएको छ। यस जिल्लामा थुप्रै सैनिक अड्डुहरू रहेका छन्।
[[File:Rangpur town hall 01.JPG|thumb|220px|রংপুর টাউন হল]]
* रङ्पुर सहरको मध्ये भागमा एक ठूलो चिडियाखाना अवस्थित छ र सोही स्थानको नजिकमा "टाउन हल" नामक एक ठूलो सभा मण्डप रहेको छ जहाँ विभिन्न साँस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछ। यस जिल्लामा आफ्नै खनिज उत्खनन् केन्द्र र कलकारखानाको कमीका कारण यस जिल्ला अर्थतन्त्र कृषिमा बढी निर्भर छ। यस जिल्लाका दुर्गम क्षेत्रका मानिसहरूको जमिन नभएका कारण आएको स्रोत कमजोर छ। यस जिल्लामा वर्ष याममा बाढी आउने गरेको छ जसका कारण जन धनको ठूलो मात्रामा क्षेती हुने गरेको छ। यस जिल्लाको विभिन्न स्थानहरूबाट कोइला उत्खनन् गरिएको छ। यस जिल्लामा थुप्रै सैनिक अड्डुहरू रहेका छन्।
 
== सन्दर्भ सामग्री ==