"गरुड पुराण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
}}
'''गरूड़ पुराण''' [[वैष्णव सम्प्रदाय]]सित सम्बन्धित छ र [[सनातन धर्म]]मा [[मृत्यु]]पछि सद्गति प्रदान गर्ने मानिन्छ। यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड़ पुराण श्रवणको प्रावधान छ। यस पुराण्कापुराणका अधिष्ठातृ देव भगवान् विष्णु हुन। यसमा भक्ति, ज्ञान, वैराग्य, सदाचार, निष्काम कर्मको महिमाका साथ यज्ञ, दान, तप तीर्थ आदि शुभ कर्ममा सर्व साधारणलाई प्रवृत्तगर्नका निम्ति अनेक लौकिक र पारलौकिक फ्लकोफलको वर्णन गरिएकोछ। यसका अतिरिक्त यसमा आयुर्वेद, नीतिसार आदि विषयका वर्णनको साथ मृत जीवको अन्तिम समयमा गरिने कृत्यको विस्तारसित निरूपण गरिएकोछ। आत्मज्ञानको विवेचन पनि यसको मुख्य विषय हो। <ref>[http://www.gitapress.org/hindi गीताप्रेस डाट काम]</ref>
 
अठारह पुराणमा गरुड़महापुराणको आफ्नो अलग्गै विशेष महत्व छ। यसका अधिष्ठातृदेव भगवान् विष्णु हुन। अतः यो वैष्णव पुराण हो। गरूड़ पुराणमा [[विष्णु]]-भक्तिको विस्तारसित वर्णन छ। भगवान विष्णु्का चौबीस अवतारको वर्णन ठीक त्यसै गरि प्रकार यहां प्राप्त हुन्छ, जस प्रकार '[[श्रीमद्भागवत]]'मा उपलब्ध हुन्छ। आरम्भमा मनु्देखि सृष्टिको उत्पत्ति, ध्रुव चरित्र र बारह आदित्यको कथा प्राप्त हुन्छ। यसका उपरान्त सूर्य र चन्द्र ग्रहका मंत्र, शिव-पार्वती मंत्र, इन्द्रसित सम्बन्धित मंत्र, सरस्वतीको मंत्र र नौ शक्तिका विषयमा विस्तारसित बताइएकोछ। यसका अतिरिक्त यस पुराणमा श्राद्ध-तर्पण, मुक्तिको उपाय तथा जीवको गतिको विस्तृत वर्णन मिल्छ।
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/75578" बाट अनुप्रेषित