"सोमनाथ अधिकारी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''सोमनाथ अधिकारी''' नेपालको प्रदेश २ का राज्यपाल|...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
२०२५ सालदेखि [[कम्युनिस्ट]] आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।
 
एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । [[नेकपा]]मा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।<ref>https://www.onlinekhabar.com/2019/11/808639</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
[[श्रेणी:जीवित नेपालीहरू]]
[[श्रेणी:नेपालका प्रदेश प्रमुखहरू]]