"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर

सा Rawal Bishal द्वारा नेपालका जिल्ला अदालतहरू पृष्ठलाई जिल्ला अदालत मा सारियो: मूल विषयमा केन्द्रित गर्नुपरेकाले ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[नेपाल]]मा रहेकोरहेका तीन तहका अदालतहरू मध्येअदालतहरूमध्ये '''जिल्ला अदालत''' प्रारम्भिक तहको [[अदालत]] हो । नेपालका प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरूको स्थापना गरिएको छ । प्राय सबै जिल्ला अदालतहरू सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ तर [[सङ्खुवासभा जिल्ला|सङ्खुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर नगरपालिका]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ।
 
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी सङ्ख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरू समेत रहने व्यवस्था छ । ति न्यायाधीशहरू [[न्याय परिषद, नेपाल|न्याय परिषद]]को सिफारिसमा नियुक्ति हुने व्यवस्था छ। एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ ।<ref>{{cite web |url= http://sambidhan.com/?p=258 |title= Part-11Judiciary- The constitution of Nepal 2072/2015 |date=27 March 2017 |website=www.sambidhan.com |publisher= |access-date=27 April 2018}}</ref> <ref>{{cite web |url= https://www.constituteproject.org/constitution/Nepal_2015.pdf |title=Constitution of Nepal-2015 |date= |website= www.constituteproject.org |publisher= |access-date=27 April 2018}}</ref>
 
 
==जिल्ला अदालतको क्षेत्राधिकार==
न्याय प्रशासन ऐन, २०७५ ले जिल्ला अदालतको क्षेत्राधिकार यसप्रकार तोकेको छ ।
*आफ्नो जिल्लाभित्रको जुनसुकै प्रकृतिका मुद्दा र उच्च अदालतले सुनुवाई गर्न आदेश दिएको मुद्दामा सुरू कारबाही र किनारा गर्ने ।
*आफ्नो जिल्लाभित्र कसैले कुनै व्यक्तिलाई गैरकानूनी रूपले थुनामा राखेमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्ने ।
*आफ्नो जिल्लाभित्र कुनै व्यक्ति वा निकायले कुनै व्यक्तिको कानून प्रदत्त हकमा आघात पुर्‍याएमा वा आघात पुर्‍याउने आश‌ंका भएमा त्यस्तो हकको प्रचलनको लागि निषेधाज्ञाको आदेश जारी गर्ने ।
*प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक जिल्ला अदालतलाई आफ्नो जिल्लाभित्र संघीय कानून बमोजिम अर्धन्यायिक निकाय वा अधिकारीले गरेको निर्णय वा अन्तिम आदेश उपर र प्रदेश कानून बमोजिम गठित स्थानीयस्तरका न्यायिक निकायले गरेको निर्णय वा अन्तिम आदेश उपर पुनरावेदन सुन्ने अधिकार ।<ref>http://www.supremecourt.gov.np/web/assets/downloads/%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AF%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B6%E0%A4%BE%E0%A4%B8%E0%A4%A8_%E0%A4%90%E0%A4%A8_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A9.pdf</ref>
 
==नेपालका जिल्ला अदालतहरूको सूची==
"https://ne.wikipedia.org/wiki/जिल्ला_अदालत" बाट अनुप्रेषित