"सिलेट जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎जनशाङ्खिकि: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
→‎शिक्षा: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १०१:
 
यस जिल्लाको कुल साक्षरता दर ४५.५९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४९.४३% छ भने महिलाको साक्षरता दर ४१.५५% रहेको छ। यस जिल्लामा ५ विश्वविद्यालय, ४ मेडिकल क्याम्पस, प्राविधिक क्याम्पस ३, क्याम्पस ७, माध्यमिक विद्यालय ४४, प्राथमिक विद्यालय ११५, सामुदायिक विद्यालय ६, बाल उद्धान केन्द्र ८० र ३० मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालय (सन् १९८७), सिलेट कृषि विश्वविद्यालय, दरुल इसान विश्वविद्यालय, म्याग अोमानी मेडिकल कलेज (सन् १९७५), सिलेट इञ्जिनियरिङ क्याम्पस, जलालबाद सामुदायिक विद्यालय, सिलेट संस्कृत क्याम्पस (सन् १९०२), सिलेट सरकारी पाइलट उच्च विद्यालय (सन् १८३६), राजा जामी उच्च विद्यालय (१८८६) आदि हुन्।
 
== प्रशासन ==
 
सिलेट जिल्लालाई १३ उपजिल्लाहरूमा विभाजन गरिएको छ।<ref name=Banglapedia>{{cite book|author=अस्फक होसानी|chapter=सिलेट जिल्ला|chapter-url=http://en.banglapedia.org/index.php?title=सिलेट जिल्ला|title=बङ्गलापिडिया: बङ्गलादेशको राष्ट्रिय ज्ञानकोष |year=स् २०१२|edition=दोस्रो}}</ref>
 
जुन यस प्रकार छन्:
* [[बालागञ्ज उपजिल्ला|बालागञ्ज]]
* [[बेनीबजार उपजिल्ला|बेनीबाजार]]
* [[विश्वनाथ उपजिल्ला|विश्वनाथ]]
* [[कम्पनीगञ्ज उपजिल्ला|कम्पनीगञ्ज]]
* [[दक्षिण सुरमा उपजिल्ला|दक्षिण सुर्मा]]
* [[फेञ्चुगञ्ज उपजिल्ला|फेञ्चुगञ्ज]]
* [[गोपालगञ्ज उपजिल्ला|गोपालगञ्ज]]
* [[गवाइनघाट उपजिल्ला|गवाइनघाट]]
* [[जयन्तीपुर उपजिल्ला|जयन्तीपुर]]
* [[कनाइघाट उपजिल्ला|कनाइघाट]]
* [[अोसमानिनगर उपजिल्ला|अोसमानिनगर]]
* [[सिलेट सदर उपजिल्ला|सिलेट सदर]]
* [[जाकिगञ्ज उपजिल्ला|जाकिगञ्ज]]
 
== सन्दर्भ सामग्री ==
{{सन्दर्भसूची}}
"https://ne.wikipedia.org/wiki/सिलेट_जिल्ला" बाट अनुप्रेषित